जनकपुरधाममा जसपाको बृहत विरोध प्रदर्शन
हुलाकी न्यूज,जनकपुर :प्रतिनिधी सभा विघटनको विरुद्धमा जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)ले बिरोध प्रदर्शन गरेको छ।
विराेध जुलुशमा सहभागि जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक...
प्रेम विवाह गर्दा बहिनीको हत्या
हुलाकी न्यूज, खोटाङ : आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।
पटकपटक आफूले रोजेको...
अब रहेनन् नेकपा अध्यक्ष ओली
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्ष नरहनेभएका छन्।
प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई...
उखु किसानको मूल्य दिन राष्ट्रिय मानव अधिकारकाे आग्रह
हुलाकी न्यूज,काठमाडौं : उखु किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले...
मगही भाषाको गीत सार्वजनिक ‘अपन मगही से लगौने रहु प्रित यौ’
हुलाकी न्यूज, जनकपुरधामः मगही भाषाको आधुनिक गीत सार्वजनिक भएको छ।
‘अपन मगही से एहने लगौने रहु प्रित यौ’ बोलको गीत सोमबार युट्युबबाट सार्वजनिक गरिएको छ।
फुलगेन...
निर्वाचित सरकारलाई कामगर्न नदिएपछि बाध्य भएर संसद विघटनगरे : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट निर्वाचित सरकारलाई काम गर्न नदिएपछि आफूले बाध्य भएर संसद विघटन गरेको बताएका छन्।
सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दै...
देशभरमा ठाउँ–ठाउँमा प्रधानमन्त्रीको पुतला दहन
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा नेकपाका...
रुपन्देहीको मायादेवी गा.पा. मा जनमत पार्टीको अधिवेशन सम्पन्न(फोटो फिचर)
हुलाकी न्यूज, रुपन्देही :
डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा मायादेवी गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ ।
पौष ४ गते...
यस्तो छ नेकपा स्थायी समितिको चार निर्णय
हुलाकी न्यूज, काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले चार बुँदे निर्णय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने प्रस्ताव अगाडि सारेको छ।
स्थायी...
जनमत पार्टीः संसद विघटन दुःखद, निर्वाचनका लागि तयार
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संसद विघटन हुनु दुःखद भएको जनाएको छ। सँगै जनमत पार्टी निर्वाचनमा जान तयार भएको छ।
जनमत...













