Headlines1

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते निर्वाचन

हुलाकी न्यूज,,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सरकारले गरेको सिफारिस सदर गरेकी छिन् । योसँगै प्रतिनिधिसभा विघटन भएको छ। राष्ट्रपतिले आगामी १७ र...

मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस

हुलाकी न्यूज,काठमाडौँ : मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ। बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री...

कांग्रेस–जसपा सहमतिः अधिवेशन तुरुन्त बोलाउने, अध्यादेशको विरोध गर्ने

हुलाकी न्यूज, काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच संयुक्त रुपमा अगाडि बढ्ने सहमति भएको छ। संसद अधिवेशन तत्काल बोलाउन दबाब...

सरकार र अध्यादेश बारे छलफल गर्न कांग्रेसले बोलायो जसपालाई

हुलाकी न्यूज, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र अध्यादेश बारे छलफल गर्न प्रतिपक्षी दल जनता समाजवादी पार्टी...

आज विवाह पञ्चमी : संक्षिप्त विधिबाट भौतिक दूरी कायम गरी मनाईंदै

हुलाकी न्यूज,जनकपुरधाम : मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी जनकपुरधाममा मनाइँदैछ। यस वर्ष भने कोरोना...

जनकपुरधामः तस्बीरमा विवाह पञ्मी मटकाेर

जनकपुरधाम :जनकपुरधाममा विवाह पञ्चमीको पाँचौ दिन शुक्रवार मटकोर सम्पन्न भएकाे छ।

सिरहामा अत्यधिक चिसोका कारण चार जनाको मृत्यु

हुलाकी न्यूज,सिरहा : सिरहामा अत्यधिक चिसोका कारण चार जनाको मृत्यु भएको छ। चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११...

काठमाडौं आजदेखि जोर-बिजोर प्रणाली हट्यो

हुलाकी न्यूज,काठमाडाैं : काठमाडौं उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जो-बिजोर प्रणाली हटेको छ। तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठकले जोर(बिजोर प्रणाली हटाउने...

रुपन्देहीको कोटहीमाईमा जनमत पार्टीको गा.पा. अधिवेशन सम्पन्न (फोटो फिचर साथमा)

हुलाकी न्यूज, रुपन्देही : डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा कोटहीमाई गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ । मंसीर ३० गते कोटहीमाईमा...

विवाह पञ्चमीको चौथो दिन : जनकपुरधाममा तिलकोत्सव मनाइँदै

हुलाकि न्यूज, जनकपुरधाम : कोरोना कहरबीच सुरु भएको विवाह पञ्चमीको चौथो दिन आज जनकपुरधाममा तिलकोत्सव विधि मनाइँदै छ। गएको सोमबारदेखि सुरु भएको विवाह पञ्चमी...
error: