Headlines1

हामी सडकमा पुगेको हैन, जनताको बीचमा पुगेको हाैं :अध्यक्ष प्रचण्ड

हुलाकी न्यूज,काठमाडाैं : विभाजनउन्मुख नेपाल कम्युनिष्ट पार्टीका एक पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनतामा जान तयार भएर बसेको बताएका छन्। आज जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रम...

२१ वर्षकी आर्या बनिन् भारतको एक शहरकी मेयर

भारतको केरलको राजधानी तिरुवनन्तपुरमकी नयाँ मेयर केरलको मात्रै नभई पूरा देशकी कान्छी मेयर बन्ने भएकी छिन्। मार्क्सवादी कम्युनिष्ट पार्टी (सीपीएम) ले २१ वर्षकी आर्या...

चिनियाँ टोली प्रचण्डलाई भेट्न खुमलटार पुगे

हुलाकी न्यूज,काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ। नेकपा विवाद र संसद...

रुपन्देहीको मर्चवारी गा.पा.मा जनमत पार्टीको आधिवेशन सम्पन्न (फोटो फिचर)

हुलाकी न्यूज, रुपन्देही : डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा मर्चवारी गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ । पौष ११ गते खेरामा...

सप्तरी : पुल निर्माण नहुँदा स्थानीय बासीलाई समस्या

रोहन सिंह ,हुलाकी न्यूज, जनकपुर: सप्तरीको राजगढ गाउँपालिका ६ का बरदाही बनैनियाँ गाउँलाई जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा...

अमेरिकाको नाशभिल शहरमा भ्यान बिस्फोट

हुलाकी न्यूज काठमाडौँ :अमेरिकाको टेनिसी राज्यको नाशभिल शहरमा पार्क गरि राखिएको भ्यान बिस्फोट भएको छ। स्थानीय समय अनुसार शुक्रबार (क्रिसमस डे) बिहानै बिस्फोट हुँदा...

दक्षिण कोरियाले नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

हुलाकी न्यूज, काठमाडौँ : दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार...

इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ उल्लासका साथ मनाईँदै

हुलाकी न्यूज,काठमाडौँ : इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान...

जनकपुर : डिपार्टमेन्टल स्टोरमा आगलागी करोडको क्षति

हुलाकी न्यूज,जनकपुरधाम :जनकपुरधामको मिथिला डिपार्टमेन्टमा भिषण आगलगी करोडको क्षति भएको छ। जनकपुरधाम स्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा बिहान ११ बजे विद्युत तार सट भई...

नेकपाका दुई पक्षको केन्द्रीय समिति बैठक आज बस्दै

हुलाकी न्यूज,काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। बिहान साढे ११ बजे बबरमहलमा हुने यस बैठकमा अध्यक्ष पुष्पकमल...
error: