धनुषा : सशस्त्रका एसपी मल्लले घुमुवा परिचालनमा असुली , एक दर्जन तस्करलाई लाईन !
जनकपुरधाम । सशस्त्र प्रहरी बलले सादा पोशाकमा घुमुवा परिचालन नगर्ने नीति बनाएको छ । तर बाहिनी, गण, गुल्मदेखि बीओपीका इन्चार्जहरूले सादा पोशाकमा घुमुवा राखेर...
पूर्व कृषि मन्त्री कुशवाहा सहितको टोलीद्वारा सामुहिक श्रमदानमा धान रोपाईं सम्पन्न
हुलाकी न्यूज - महोत्तरी । धान रोप्ने समयमा कृषि मजदुरको अभाव भएपछि जनमत पार्टीका नेताहरू स्थानीय किसानका खेतमा धान रोपाईं गर्न पुगेका छन् ।...
धनुषा: इनरवा खजुरी मैनाथपुर नाका बन्यो तस्करीको ट्रान्जिट प्वान्ट ,घूमूवा परिचालन गरी कामाउ धन्दामा
जनकपुरधाम । प्रस्ताबित गुल्म मैनाथपुरको मिलेमतोमा मैनाथपुर गुल्मको जिम्मेबारी इलाका धनुषाको चार ओटा बीओपी इनरवा , खजुरी ,मैनाथपुर र धनौजी रहेका छन। इनरवाबाट ब्यापक...
अमरपटीबाट खुलेआम तस्करी, प्रहरीको घुमुवा चोरीको मोटरसाईकल चढ्दै तस्करीका समान स्कर्टिङ गर्दै।
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी अमरपटीका इन्चार्ज वरिष्ठ नायब निरीक्षक हरि चौहानले एक दर्जन भन्दा बढी ठुलो बडा ब्यापारीलाई...
शिक्षा इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो
जनकपुरधाम ,१ असार।भ्रष्टाचार गरेको आरोप लगाउदै शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ ।
शुक्रबार दिउँसो करिब एक दर्जनको...
ईप्रका सबैलाका ईस्पेकटर असुलीले व्यापारी परेशान, पैसा नदिए समाउछ घुमुवा प्रहरी
जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित नेपाल प्रहरीका एक ईस्पेक्टरले सादा पोशाकमा घुमुवा परिचालन गरेर गोप्य सूचना संकलन गरी अपराधीक गतिविधि नियन्त्रण गर्नुको सट्टा...
सबैलाका ईन्सपेक्टर देवकोटा कुनै घटनामा अपराधी जाेगाउन आफै सक्रिय ,बाहिर घुमुवा परिचालन
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले असुली गर्न विभिन्न हतकण्डा अपाउन थालेको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय सबैलका घुमुवा मार्फत...
बजेटको पर्खाईमा सर्वसाधारण
संघ, प्रदेश अनि स्थानीय सरकारले क्रमिक रुपमा बजेट सार्वजनिक गर्ने भएकाले सर्वसाधारण बजेटको पर्खाईमा रहेका छन् । अहिले सवै भन्दा बढी चटारो संघीय अर्थमन्त्रालयमा...
विद्यालयमा विद्यार्थी छ, दर्जनाै कम्प्युटरहरु छन् तर सिकाउने शिक्षक छैन्न
शम्भु पण्डित ,जनकपुरधाम । विद्यालयको कोठाभरि कम्प्युटर छन् । सिकाउने शिक्षक छैनन् । कुर्सीहरू असरल्ल छन् । सबै धुलाम्य छन् ।
यस्तो दुरावस्था सबैला नगरपालिका...
शहिदनगर नगरपालिकामा लापरबाहीको हदपार
जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा चरम बेथिति देखिएको छ । नगरपालिकाका कर्मचारीहरु समयमा कार्यालय नआउने तथा सेवाग्राहीको काममा ढिलासुस्ती गरि लापरबाही गर्ने गरेको पाइएको...













