गच्छदार नेतृत्वको मोर्चा प्रक्रियामा सहभागी नभई आन्दोलनमा जाने
हुलाकी न्यूज, काठमाडौं १९ भदौं । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा संविधान सभाबाट बाहिरिने भएको छ । र्शीष तीन दलले शनिबार गरेको सहमतिप्रति असन्तुष्टि...
हाज यात्रीहरुलाई जनकपुरधामबाट विदाई
हुलाकी न्यूज, जनकपुरधाम १९ भदौ । नेपाल इस्लामिक वेलफेयर फाउन्डेशन जनकपुरधामले यस वर्ष धनुषा जिल्लाबाट हज गर्न जाने हाजयात्रीहरुलाई विदाई गरेको छ ।
फाउडेशनले शनिवार एक...
आन्दोलनकारीको शव यात्रामा मानवसागर(फोटो फिचर)
मधेशमा जारी आन्दोलनको क्रममा बीरगंजमा प्रहरीको गोलीबाट मारिएका आन्दोलनकारीहरुको शनिबार शव यात्रा निकालिएको छ । उक्त शव यातामा विभिन्न गाउँबाट मधेशीहरु सहभागी भएका छन्...
युवा क्लब पनि आन्दोलनमा
हुलाकी न्यूज, जनकपुरधाम, १८ भदौ । उत्पीडित समुदायको माग सम्बोधन गर्न माग गर्दै जनकपुरको युवा क्लबका अगुवाहरु सडकमा आएका छन् ।
जनकपुरको राम चौकबाट सुरु भएको...
एमालेका मधेशी नेताहरु पनि सक्रिय, ओलीलाई १० बुँदे सुझाव
हुलाकी न्यूज, काठमाडौं १९ भदौ । नेकपा एमालेका मधेशी नेताहरु अन्तिम समयमा सक्रिय भएका छन् । मधेशका विभिन्न जिल्लामा एमाले पार्टी कार्यालय तोडफोड तथा नेताहरुको...
तराई जल्दै छ, काठमाडौं मौन छ (कहाँ के भयो ?)
३० साउनदेखि १८ भदौसम्म कैलालीदेखि सप्तरीसम्म
३० साउन सप्तरी : अनिल झा, मातृका यादवलगायत नेतृत्वको संघीय मधेसी मोर्चाद्वारा स्वायत्त मधेस प्रदेशको माग राख्दै तीन दिनसम्म...
स्वायत्त मधेश प्रदेश कायम गर्न मुस्लिम समुदायको माग
अर्कना खातुन, काठमाडौं, १८ भदौ । नेपालगंजमा शुक्रबार मुस्लिम समुदायले रैली निकालेका छन् । शुक्रबारको नमाजपछि नेपालगंजमा नेपाल मुस्लिम संघर्ष समितिको आयोजनामा जैशपुरबाट निकालिएको...
प्रहरीले साम्प्रदायिकता फैलाउन खोजेको मधेशी मोर्चाको आरोप
हुलाकी न्यूज, जनकपुरधाम, १९ भदौ । शुक्रबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा नेकपा–माओवादीले जनकपुरमा निकालेको शान्तिपूर्ण लाठी जुलुसमा प्रहरीले गरेको हस्तक्षेपको मधेशी मोर्चाले विरोध गरेको...
नेपाल सरकारलाई नागरिकता फिर्ता गर्दै कैलालीका थारुहरु
लखन चौधरी/धनगढी १८ भदौ । राज्यले आफूहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै आएको भन्दै कैलालीका थारुहरुले स्थानीय प्रशासनमार्फत् राज्यलाई नेपाली नागरिकताको प्रमाणपत्र बुझाउने...
Update प्रहरीकै गोलीबाट हवल्दारको मृत्यु, प्रहरीद्वारा थारु बस्तीमा कुटपिट जारी
हुलाकी न्यूज, बर्दिया १८ भदौ । शुक्रबार विहान वर्दियाको मैनापोखरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीकै बन्दुक पडकेर हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ ।...




