गृहमन्त्रीको आश्वासनमा तोडियो मासको आमरण अनसन
हुलाकी न्यूज, जनकपुरधाम १८ भदौ । मधेशी अधिकार संघर्ष समिति (मास)ले दुई सुत्रीय माग राखी गरेको आमरण अनसन शुक्रबार ११ औं दिनमा तोडिएको छ ।...
जनकपुरधाममा आन्दोलन चर्किएपछि संजय साह केन्द्रीय कारागारमा
हुलाकी न्यूज, काठमाडौं १८ भदौ । जनकपुरधाम र आसपासका क्षेत्रमा आन्दोलन चर्किन थाले पछि संविधान सभाबाट राजीनामा दिएका सदभावना पार्टीका सभासद् संजय साहलाई सिरहा कारागारबाट...
सिरहाको गोलबजारमा महिलाहरुको झारु जुलुस (भिडियो)
हुलाकी न्यूज, सिरहा १८ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको जारी आन्दोलनलाई समर्थन गर्दै मधेशी महिलाहरुले झारु जुलुस प्रदर्शन गरेका छन् । उनीहरुले गृहमन्त्री तथा...
विश्व शान्ति पुरस्कार पाउँदै पूर्व कमलरी
काठमाडौ / लामो समयसम्म कमैया मुक्ति पुनस्र्थापना अभियानमा क्रियाशिल कमैया नेतृ कौशिला चौधरी शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुयाएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस...
बिराटनगरमा दोहोरो झडप
हुलाकी न्यूज, बिराटनगर, १७ भदौ । बिराटनगरमा बिहिबार पनि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । सीमांकनको विरोधमा जारी अनिश्चितकालिन मधेश बन्दका क्रममा बिराटनगरमा दिनहुँ...
पाउरोटी उद्योगमा लाठी चार्ज, पान पसले पनि कुटिए
हुलाकी न्यूज, जनकपुरधाम १७ भदौ । जनकपुरधामको भ्रमरपुरा चौकमा रहेको रामजानकी पाउरोटी उद्योगमा प्रवेश गरी प्रहरीले संचालक राजेश साहसहित कामदारहरुलाई समेत कुटपिट गरेका छन् ।...
क्रुर काठमाडौ मुर्दावाद !
–जीवित जरुर
सायदै क्रुर थियो काठमाडौ यति विघ्नसित । क्रुरताको सीमा नाघ्दै गर्दा खाल्डो काठमाडौले सगरमाथाको कुमलाई माथ लाउदैछ भन्दा दुनियाँले ताली बजाउदैन नै ।...
मधेशी मोर्चाद्वारा जनकपुरधाममा धोती जुलुस
हुलाकी न्यूज, जनकपुरधाम १७ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरधाममा विहिवार धोती जुलुस प्रदर्शन गरेको छ ।
जनकपुरको जनकचौकवाट निकालिएको धोती जुलुसमा सैंयौंको सहभागिता रहेको...
राज्यले नै मधेशी–पहाडीबीच द्वन्द्व फैलाएको महतोको दाबी
वृजराज कुशवाहा, नवलपरासी १७ भदौ । राज्यले नै मधेशी–पहाडीबीच द्वन्द्व र्शीजना गरेको आरोप सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लगाएका छन् ।
मधेशको भूमि पहाड मिलाउने काम...
पूर्वराजा ज्ञानेन्द्रले भारतीय प्रधानमन्त्री मोदी र आडवाणीसँग भेटेको खुलासा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बैंकक भ्रमणको बीचमा दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र आरएसएसका कट्टर हिन्दुवादी नेता लालकृष्ण आडवाणीलाई...



