मधेशमा जारी आन्दोलनको क्रममा बीरगंजमा प्रहरीको गोलीबाट मारिएका आन्दोलनकारीहरुको शनिबार शव यात्रा निकालिएको छ । उक्त शव यातामा विभिन्न गाउँबाट मधेशीहरु सहभागी भएका छन् । शव यात्रामा देखिएको मानव सागरका झलकहरु । तस्बिर : सन्तोष पटेल/ अशोक यादव

Madhesh-aandolan-4

 

 

 

Madhesh-aandolan-2

 

 

Madhesh-aandolan 6

 

 

Madhesh aandolan-3

 

 

Madhesh aandolan 1

 

 

Birgunj-aandolan

1 COMMENT

  1. ।।जय मदेश।।
    हाम्रो मांग पूरा हुदैन अब हामी एक भई आफ्नो आंदोलन लाई शिखर प् पुर्याउनु पर्छ।।
    हामी मदेशि जनता लाई माथि बसेको नेता ताथ पार्टी हरु केहि बुझी रहे को छैनन तेसैले अब आफ्नो मांग कसरी पूरा हुन्छ।
    त्यस को बारे म सोचने बेल आइसकेको छ अब हामी चुके फेरी केहि हुदैन।।
    मदेशि जनता एक भई आफ्नो मांग को लगी के गर्नु पर्छ अब यो सोच राखी अगडी बढ़ने बेल छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.