शनिबार पनि नाका बन्द
हुलाकी न्यूज, वीरगंज, ९ असोज । शनिबार पनि भारतसँग सीमा जोडिएका सबै मुख्य नाका बन्द छन् । वीरगंज नाका लगातार तेस्रो दिन बन्द रहेको छ...
अमरेश सिंहलाई आत्माराम साहको जवाफ
अमरेश जीको हुलाकी न्यूज़संगको अन्तर्वार्ता पढनुस। वहालाई कांग्रेसका तीन नेताले मात्र मधेसको माँग संसदबाट संबोधन गराउने बचन दिएको मात्र होइन कि केपी ओली र...
मधेस–किसान चेतनाको दशी
सङ्गीतश्रोता
संविधानसभाबाट संविधान बनाउने झन्डै पौने शताब्दीदेखि लामो नेपाली जनताको ‘अधुरो सपना’ले आकार पाएको छ । तर, त्यो आकारले अँगाल्न नसकेका मुद्दा यतिखेर सडकमा पछारिएका...
वीरगंज नाकामै खान्छन र सुत्छन् प्रदर्शनकारी, लगातार दुई दिनसम्म धर्ना (फोटो फिचर)
हुलाकी न्यूज, काठमाडौं, ८ असोज । शुक्रबार राति पनि वीरगंज र रक्सौलबीचको दशगजा क्षेत्रमा खाना खाए प्रदर्शनकारीले । खाना खाईसकेपछि अब फेरि मैत्री पुलमै...
मधेशी मोर्चाद्वारा जटही नाका बन्द, पुरुष नेता सीमामा खटिएपछि महिला नेतृले निकाले विशाल जुलुस
पुरन साह, जनकपुरधाम, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले धनुषाको जटही नाका बन्द गरेका छन् । पूर्व निर्धारित कार्यक्रम बमोजिम...
राष्ट्रपतिको घरमा पनि कालो झण्डा
पुरन साह, जनकपुरधाम, ८ असोज । मधेश अधिकार संघर्ष समितिको संयोजनमा संयुक्त यूवा संघर्ष समिति जनकपुरले जनकपुरको ब्रहमपुरीस्थित राष्ट्रपति डा. रामवरण यादवको घरमा कालो झण्डा...
आन्दोलनको फाईदा उठाउँदै वन तस्करी तिब्र
रमेश ठाकुर, रौतहट ८ असोज । मधेश आन्दोलनको बहानामा व्यक्तिगत सुरक्षाको कमी देखाएर वन रक्षकहरु गस्तिमा जान छाडेपछि अहिले रौतहटको वन तस्करको धन बनेको छ ।...
गौरमा दंगाग्रस्त क्षेत्र फिर्ता
रमेश ठाकुर, गौर, ८ असोज । जिल्ला प्रशासन कार्यालय रौतहटले रौतहटका विभिन्न स्थानमा घोषणा गरेको दंगाग्रस्त क्षेत्र फिर्ता लिएको छ । भदौ ७ गतेदेखि घोषणा...
अस्पतालकै बेडबाट ‘हतियार’ माग्दै मैहरुदिन
अस्पतालबाटै इदको शुभकामना
बीपी साह, काठमाठौं ८ आश्विन । ३९ वर्षीय मोहम्द मैहरुदिन उमेर र शरिरले बुढो देखिए पनि उनी २० वर्षका क्रान्तिकारी युवा झै...
गच्छदारको मोर्चाले बनायो तीन सदस्यसीय वार्ता टोली
हुलाकी न्यूज, काठमाडौं ८ आश्विन । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले तीन सदस्यसीय वार्ता टोली गठन गरेको छ ।
मधेश–थरुहटमा आन्दोलनरत विभिन्न पक्षसँग वार्ता...



