Home Headlines1 Page 560

Headlines1

आइतबार पनि सम्पूर्ण नाका ठप्प, काठमाडौंमा चरम अभाव

हुलाकी न्यूज, काठमाडौं १० आश्विन । आइतबार पनि भारतीय सम्पूर्ण नाकाहरु ठप्प रहेको छ । काँकडभिट्टादेखि रुपैडियासम्मका सम्पूर्ण नाका मधेशवादी दलका कार्यकर्ता तथा मधेशी–थारुहरुले...

सप्तरी : संसदहरुलाई कालो मोसो दल्ने प्रयास, कार्यालयमा तोडफोड

परिष कर्ण, सप्तरी १० असोज । संविधानमा हस्ताक्षर गर्ने गैरमधेशवादी पार्टीका सभासद्हरुको घरमा तोडफोड तथा आगजनी पश्चात आक्रमण पनि हुन थालेको छ । नयाँ...

थारु नेताहरुलाई हिरासतमा चरम यातना, थुनाभित्र पनि हतकडी

टीकापुर घटनामा पक्राउ परेकाहरुलाई निर्मम यातना दिइएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको एक टोलीसँग पक्राउ परेकाहरुले आफूहरुलाई निर्मम यातना दिएको बताएका छन्। जिल्ला प्रहरी...

चीनीयाँ नाका पनि बन्द गर्ने आदिवासी–जनजातिको तयारी

हुलाकी न्यूज, काठमाडौं १० आश्विन । आदिवासी–जनजातिका अगुवाहरुले चीनीयाँ नाकाहरु पनि बन्द गर्ने बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा आदिवासी–जनजातिका अगुवा तथा नेताहरुले...

प्रधानमन्त्रीको कार्यक्रम मधेशी–थारुद्धारा बहिस्कार (फोटो फिचरसहित)

वृजराज कुशवाहा, नवलपरासी ९ असोज । मधेशका जिल्लाको शान्ति सुरक्षाको स्थिती बुझ्ने क्रममा शनिबार नवलपरासी पुगेका प्रधानमन्त्री सुशील कोईरालाको कार्यक्रम मधेशवादी दलका नेताहरुले बहिष्कार गरेका...

खसवादी मिडिया मुर्दाबाद भन्दै युवाले टिभी फोडे (फोटो फिचर)

हुलाकी न्यूज, जनकपुरधाम, ९ असोज । जनकपुरका युवाहरुले राष्ट्रिय सञ्चारमाध्यममाथिको आफ्नो आक्रोश टिभी फोडेर व्यक्त गरेका छन् । जनकपुरमा शनिबार अपराह्न स्थानीय व्यापारी र युवाहरुले...

एमाओवादीका अधिकांश मधेशी नेताद्वारा राजीनामा

हुलाकी न्यूज, काठमाडौं, ९ असोज । एमाओवादीबाट अधिकांश मधेशी नेताले राजीनामा दिएका छन् । डा. बाबुराम भट्टराईसँगै एमाओवादीमा रहेका अन्य प्रभावशाली मधेशी नेताहरुले पनि...

हुलाकी राजमार्गमा मानव साङ्लो, मधेशी मोर्चा र संघीय मोर्चाबीच छलफल

हुलाकी न्यूज, काठमाडौं ९ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय लोकतान्त्रिक मोर्चाले आश्विन १४ गते हुलाकी राजमार्गमा मानव साङ्लो बनाउने भएको छ...

अन्तर्राष्ट्रिय सिमा क्षेत्रमा फाईरिङ्ग, एक दर्जनभन्दा बढी घाइते

  हुलाकी न्यूज, नेपालगंज ९ आश्विन । नेपालगंजको जमुनाहा नाकामा नेपाली सुरक्षा निकायले फाईरिङ्ग गरेको छ । जसमा प्रहरीसहित एक दर्जनभन्दा अधिक घाइते भएका छन् । नेपाली...

४० जनालाई गोली ठोक्दा कहाँ थियो तिम्रो देश प्रेम ? (पत्र)

आदरणीय खाँटी राष्ट्रवादी साथीहरु, भारतमा करिब २० लाख नेपाली रोजगारमा छन् । जसले नेपालमा रहेका करिब ८० लाख आफ्नो परिवारको जीविका चलाईरहेका छन् । दुबई–कतारमा...
error: