नेपालगञ्जमा जुवा अड्डा नियन्त्रण गर्न प्रहरी असफल
आशिष गुप्ता, नेपालगञ्ज, ३ कार्तिक । दशैंको आगमनसँगै नेपालगञ्ज क्षेत्रमा खुलेआम जुवा अड्डा सञ्चालन हुनथालेका छन् । नेपालगञ्ज उपमहानगर क्षेत्रको फुलटेक्रा, बेलासपुर, कोरियनपुर, गोसाई गाउँ,...
जलेश्वरनाथ महादेवले दर्शन दिए
रंजन भण्डारी, जलेश्वर, ३ कार्तिक । महोत्तरीको प्रसिद्ध जलेश्वरनाथ मन्दिरमा महादेवले दर्शन दिएका छन् । जलगुफाभित्र रहेका जलेश्वरनाथ महादेवले विगत केहि दिनदेखि दर्शन दिएका थिएनन्...
आन्दोलनका घाईते मेहरुदिनलाई आर्थिक सहयोग
हुलाकी न्यूज, वीरगंज, ३ कार्तिक । "मधेश आन्दोलनका घाईतको परिवार चन्दा मागेर चल्दै" शिर्षकको समाचर हुलाकी न्यूजमा प्रकाशित भएपछि मधेशी युवाहरुले मेहरुदिन मियाँको परिवारलाई आर्थिक...
मधेशी कोरिया समाजद्वारा सहिद परिवारका लागि एक लाख रकम संकलन
हुलाकी न्यूज, काठमाडौं, ३ कार्तिक । मधेशी कोरिया समाजले मधेशी सहिद परिवारको लागि सहयोग रकम पठाएको छ । समाजको सेप्टेम्बर २७ र २८ का दिन...
इन्धन उपलब्ध गराइदिन चिनलाई नेपालको आग्रह
काठमाडाैं, ३ कार्तिक । सरकारले मुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक पट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीन सरकारसँग औपचारिक अनुरोध गरेको छ। भारतीय नाकाबन्दीका...
दुर्गा भवानीको पुजाका लागि बेल निमन्त्रणा र कलश यात्रा
रंजन भण्डारी, जलेश्वर, २ कार्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहितका विभिन्न ठाउँमा कलश यात्रा निकालिएको छ । जलेश्वरसहित विभिन्न ठाउँमा बनाइएका दुर्गा भवानीको प्रतिमामा...
मधेशी नेतालाई तराई आर्मीको अल्टिमेटम (विज्ञप्ति सहित)
हुलाकी न्यूज, काठमाडौं, २ कार्तिक । तराई लिबरेशन आर्मीले मधेशी र जनजाति क्षेत्रबाट चुनिएका जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा नदिए उनीहरुको परिवारको सफाया गर्ने चेतावनी दिएको...
गाविस भवनमा आगजनी, भूमिगत सशस्त्र समूहको पर्चा भेटियो
वृजराज कुशवाहा, नवलपरासी, २ कार्तिक । नवलपरासीको दक्षिणी सीमावर्ती गाविस गेर्मीको कार्यालय भवनमा आगजनी गरिएको छ । आईतबार राति गरिएको आगजनीले कार्यालयको जिन्सी कोठामा क्षति...
आपुर्ति व्यवस्था सहज बनाई छाड्ने मन्त्री पुनको दाबी
हुलाकी न्यूज, काठमाडौं, २ कार्तिक । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले आपुर्ति सहज गरेरै छाड्ने बताएका छन् । सोमबार रिपोर्टस क्लबको साक्षात्कारमा मन्त्री पुनले...
सरकारले मधेश आन्दोलनलाई अवमूल्यन गरेको नागरिक समाजको ठहर
हुलाकी न्यूज, नेपालगञ्ज, २ कार्तिक । मधेशी नागरिक समाज बाँकेले मधेशमा ६९ दिनदेखि शान्तिपुर्ण आन्दोलन चलिरहँदा पनि नेपाल सरकारले गम्भीरतापुर्वक नलिएकोप्रति खेद प्रकट गरेको छ...



