Home Headlines1 Page 538

Headlines1

जलेश्वर कारागारका ६ कैदीको सजाय माफी

नयाँ संविधान २०७२ जारी भएको उपलक्ष्यमा वडा दसैँको अवसर पारी महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट दुई महिलासहित छ कैदी रिहा भएका छन् । नयाँ संविधान...

सरकारी टोली र मधेशी मोर्चाबीच वार्ता, सीमांकनमा मोर्चाको अडान

हुलाकी न्यूज, काठमाडौं, ४ कार्तिक । बुधबार अपराह्न सरकारी वार्ता टोली र मधेशी मोर्चाबिच औपचारिक वार्ता भएको छ । काठमाडौंको अनामनगरस्थित तराई मधेश लोकतान्त्रिक...

माग सम्बोधन नभए मधेश देशको लागि आन्दोलन गर्ने चेतावनी

हुलाकी न्यूज, वीरगंज, ४ कार्तिक । मधेशी नेताहरुले सरकारले मधेशका मागहरु सम्बोधन नगरे अब मधेश देशका लागि आन्दोलन गर्ने बताएका छन् । स्वतन्त्र नागरिक समाज...

‘बिहान दुर्गा पाठ गर्छौं, दिउँसो आन्दोलन गर्छौं ‘

हुलाकी न्यूज, रौतहट, ४ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रौतहट संयोजक तथा तराई मधेश लोकतान्त्रिक पार्टीका रौतहट अध्यक्ष बाबुलाल साहले बिहान बिहान दुर्गा...

महोत्तरीको राजमार्ग र जंगल क्षेत्रमा सुरक्षाकर्मी परिचालन

गौशाला, ४ कार्तिक । बडादसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर राखी महोत्तरीको पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। एकीकृत सुरक्षा...

बस दुर्घटनामा मृत्यु भएका ८ जना मध्ये अहिलेसम्म ३ जनाको नाम खुल्यो

आशिष गुप्ता, नेपालगञ्ज, ४ कार्तिक । बाँकेको खासकुस्मा मंगलबार बेलुकी भएको बस दुर्घटनामा मृत्यु भएका ८ जना मध्ये अहिलेसम्म ३ जनाको मात्रै नाम खुलेको...

गृह जिल्ला झापा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन । प्रधानमन्त्री भएपछि ओली पहिलो पटक गृहजिल्ला जान लागेका हुन...

मिथिलाञ्चलमा विवाहित महिलाहरु खोइछ भरेर महाअष्टमी मनाउँदै

हुलाकी न्यूज, काठमाडौं, ४ कार्तिक । आश्विन शुक्ल अष्टमीका अवसरमा बुधबार देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,...

बस पल्टिएर आगलागी हुँदा जलेर ६ जनाको मृत्यु

हुलाकी न्यूज, दाङ, कार्तिक ४ । बाँकेको खास कुश्मामा यात्रु बाहक बस पल्टिएर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । ग्यास सिलिण्डर र...

राष्ट्रपतिले केही सोधखोज गरेनन् : सहिद परिवार

हुलाकी न्यूज, जनकपुरधाम, ३ कार्तिक । जारी मधेश आन्दोलनका क्रममा धनुषाको जनकपुरमा एकैदिन ३ जनाको मृत्यु भयो । तीन जनालाई नै प्रहरीको गोली लागेको...
error: