भारतबाट ल्याउँदै गरेको अवैध भैंसी पक्राउ
रमेश ठाकुर, रौतहट, २ कार्तिक । अवैध तरिकाबाट भन्सार छली नेपाल ल्याउँदै गरेको २९ वटा राँगा तथा भैंसी प्रहरीले सीमानाकाबाट नियन्त्रणमा लिएको छ ।
रौतहटको महादेवपट्टी...
भारतीय गाडिको ठक्करबाट एकको मृत्यु
रमेश ठाकुर, रौतहट, २ कार्तिक । घरबाट तलब लिन गौर हिँडेका एक शिक्षकलाई भारतीय गाडिले ठक्कर दिँदा बाटोमै मृत्यु भएको छ ।
रौतहटको सदरमुकाम गौरबाट...
आइन्दा पत्र पठाउँदा भाषामा सुधार गर्न सरकारलाई यादवको सुझाव
रंजन भण्डारी, जलेश्वर, २ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइन्दा वार्ताका लागि पत्र पठाउँदा भाषा सुधार गरेर मात्र पठाउन सरकारलाई सुझाव...
मधेश आन्दोलनका घाईतेलाई धम्काउँदै एमाले नेता
बीपी साह, वीरगंज, २ कार्तिक । मधेश आन्दोलनमा घाईते भएका ६ जनाको हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार हुँदैछ । घाईतेहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालको...
वीरगंजमा देखियो थारु मधेशी एकताको अदभुत दृष्य (फोटो फिचर)
हुलाकी न्यूज, वीरगंज, २ कार्तिक । वीरगंजमा थारु मधेशी एकता जिन्दाबाद भन्दै आईतबार विशाल जुलुस निस्केको छ । राज्यले अहिलेसम्म थारु र मधेशीलाई एकअर्काविरुद्ध...
लुकाएर लगिँदै गरेको इन्धनको ५ सय ड्रममा आगो लगाइयो
हुलाकी न्यूज, रौतहट, २ कार्तिक । जारी बन्द र नाकाबन्दीको मौका छोपी तस्करी तथा कालोबजारी गर्ने व्यक्ति र समूहमाथि मधेशी मोर्चाले निगरानी बढाएको छ ।...
सीमांकनको विषयमा स्पष्ट भएर आए वार्ता हुन्छ : मधेशी मोर्चा (विज्ञप्ति सहित)
हुलाकी न्यूज, काठमाडौं, २ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रदेशको सीमांकनलगायतका विषयमा सरकार र तीन दल स्पष्ट दृष्टिकोणका साथ आए वार्ता हुनसक्ने बताएको छ...
सांसद गोल्छाले केपी ओलीसँग स्पष्टिकरण माग्ने
काठमाडौं, २ कार्तिक । एमाले सांसद राज्यलक्ष्मी गोल्छाले पार्टी निर्देशन अवज्ञा गर्दै पदबाट राजीनामा नदिने भएकी छन् ।
एमालेले प्रधानमन्त्री निर्वाचनका बेला केपी ओलीलाई मत...
मधेशी कोटाबाट सभासद बनेकी गोल्छालाई राजीनामा दिन एमालेको निर्देशन
हुलाकी न्यूज, काठमाडौं, १ कार्तिक । एमालेले मधेशी कोटामा सभासद बनाएको राज्यलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टीको तर्फबाट समानुपातिक सभासद् बनेकी...
बन्दमा कालोबजारी नगर्न संघीय समावेसी मधेशी मोर्चाको चेतावनी
सन्तोष पटेल, वीरगंज, १ कार्तिक । संघीय समावेसी मधेशी मोर्चा पर्साका मोर्चा संयोजक शरीफ अहमदले बन्दको अवज्ञा गरेर कालोबजारी नगर्न चेतावनी दिएका छन् । मोर्चाले...




