मधेशी मोर्चाका २८ जना घाइते, ८ जना सितामढी रेफर
हुलाकी न्यूज, मलंगबा १७ मंसिर । विहीबार दिउँसो सर्लाहीको नवलपुरमा आयोजित मधेशी मोर्चाको कार्यक्रममा घाइते २८ जना अहिलेसम्म जिल्ला अस्पताल मलंगवामा उपचारका लागि पुगेका...
Update मोर्चाको कार्यक्रममा गोली लागि चार जना घाइते, केहीको अवस्था गम्भीर
विरोध सभामा सहभागि हुन आएका चार जना मधेशी गोली लागि गम्भीर घाइते भएका छन् भने केहीलाई छर्रा लागेको छ । घाइतेहरुको उपचारका लागि मलंगवा...
मधेशी गठबन्धनद्वारा विरोधका कार्यक्रम सार्वजनिक
हुलाकी न्यूज, काठमाडौं १७ मंसिर । संघीय समावेशी मधेशी गठबन्धनले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
पहिलो चरणमा महोत्तरीदेखि मोरङ्गसम्म विरोधसभा गर्ने राष्ट्रिय मधेश समाजवादी...
प्रहरीको खुट्टा ढोग्दै बालबालिकाले भने, “हाम्रो हत्या नगर्नुस ।”
रंजन भण्डारी, जलेश्वर, १७ मंसिर । जारी मधेश आन्दोलनमा प्रहरीको गोलीले रुपन्देहीमा चार वर्षीय बालक चन्दन पटेल र टिकापुरमा दुधे बालकसहित कैयौं बालबालिका मारिएका...
मधेशमा बढ्दो जाडोका कारण विद्यार्थीहरु समस्यामा
रमेश ठाकुर, रौतहट, १७ मंसिर । मधेशी मोर्चाले मधेशका जिल्लाहरुमा बिहानको समयमा विद्यालय संचालन गर्ने निर्णय गरेपनि अहिले मधेशमा बढेको जाडोका कारण विद्यार्थीहरुलाई विद्यालय...
नेपाली राजनीतिको भारत भागिदार हो तर अहिले समर्थन मधेशलाई छ : प्रो.एसडी मुनी(अन्तरवार्ता)
नेपाली राजनीतिमा समय–समयमा भारतीय प्रोफेसर एसडी मुनी (शुखदेव मुनी)को चर्चा हुने गरेको छ । नेपाल सम्बन्धी जानकार मानिने प्रो.मनी यस पटक मधेशमा जारी आन्दोलनलाई...
प्रहरीको मिलेमतोमा आन्दोलनकारीमाथि तस्करहरुको आक्रमण
हुलाकी न्यूज, वीरगंज, १७ मंसिर । बुधबार वीरगंज नाकामा धर्ना दिएर बसिरहेका मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि तस्कर र भिजिलान्तेहरुको समूहले आक्रमण गरेको छ । बुधबार राति...
मधेशी भन्दै प्रहरीद्वारा भारतीय नागरिकमाथि कुटपिट
आशिष गुप्ता, नेपालगंज, १७ मंसिर । नेपालगंजको रुपैडिहा नाकामा प्रहरीले भारतीय नागरिकलाई कुटपिट गरेका छन् । नाकामा बढ्दै आन्दोलन चर्किएपछि विगत केही दिनदेखि आक्रामक बनेको...
इतिहास रच्दै मधेशी मोर्चा
अमरेन्द्र कुमार यादव, ढल्केबर (धनुषा), १६ मंसिर । पूर्व–पश्चिम राजमार्गमा हजारौंको संख्यामा जनसहभागिता गराई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले इतिहास रच्दैछ । यसअघि कुनै पनि...
मधेशी–मुस्लिममाथि भिजलान्तेद्धारा कुटपिट, थर्ड एलायन्सद्धारा भत्र्सना
हुलाकी न्यूज नेपालजञ्ज १६ मंसिर । जमुनहा नाकाबाट आवतजवात गरिरहेका युवाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै पहाडी भिजलन्तेहरुले मधेशी–मुस्लिमहरुलाई नियन्त्रणमा लिई कुटपिट गरेका छन्...



