विरोध सभामा सहभागि हुन आएका चार जना मधेशी गोली लागि गम्भीर घाइते भएका छन् भने केहीलाई छर्रा लागेको छ । घाइतेहरुको उपचारका लागि मलंगवा लगिदैछ । पत्रकार दासले दिएको जानकारीअनुसार अहिले पनि अवस्था तनावग्रस्त रहेको छ।

Nawalpur-1

हुलाकी न्यूज, सर्लाही, नवलपुर १७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधसभामा गोली चलेको छ । सर्लाहीको नवलपुरमा आयोजित विरोधसभामा करिब एक दर्जनभन्दा बढी राउण्ड गोली चलेको स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

गोली कस्ले चलाएको भन्ने बारे अहिलेसम्म खुलेको छैन । गोलीबाट हाताहाति भएको बारे जानकारी प्राप्त भएको छैन ।

कार्यक्रममा सहभागी भारतीय टेलिभिजन आजतकका संवाददाता पंकज दासले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मोर्चाको कार्यक्रमलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

कार्यक्रम स्थलमा भागाभाग मचे पनि मोर्चाका नेताहरु नवलपुर मै रहेका छन् ।

nawalpur

2 COMMENTS

  1. Aba banduk uthaune bela aai sakyo jasto chha. Kati nirdosh le jayan phalnu. Yasto jayadati gare ko . Tyo mbhubag ma pahad bat jhare r jangal sakhab paryo ani hukumat jamauna khojne. Mahendra ko niti anusar tyo chhetra madhesi ko ma aaye r baseko jaslai madhesi le suikar garda aaj yo din dekhanu pareko ho jaha resources haru khatam bhaye r madhesi bhumi jarjar hune awasta ma aai sake ko chha. aba patha sikaunai parchha na bhaye sadhai hepchha. Madhgesi sena tyar gare r ita ko jawaph pathar le dine samay aai sakyo ghatna le dekhauchha. santi purna birodha sabha garda goli chalaune ani sale mathi ka media le euta pani news na dine. tyo murdhar haru pani chor nai ho.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.