कुसुमविसौनामा श्रीमद् भागवत सुरु
हुलाकी न्यूज, जनकपुरधाम, १९ मंसिर । धनुषाको मिथिला नगरपालिका वडा नं.७ कुसुमविसौनामा श्रीमद् भागवत तारतम सागर पाठ परायन सुरु भएको छ । महन्थ पटना...
भारतीय प्रधानमन्त्रीको निम्तोमा मधेशी नेताहरु भारत जाने
हुलाकी न्यूज, काठमाडौं, १९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जाने भएका छन् । तराई मधेश...
मधेश आन्दोलनको समर्थनमा अष्ट्रेलियन संसद भवन अगाडि प्रदर्शन
हुलाकी न्यूज, अष्ट्रेलिया, १९ मंसिर । अष्ट्रेलियाको विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलनप्रति समर्थन जनाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले आन्दोलनको क्रममा...
राजविराजमा निषेधाज्ञा हटाइयो, भारदह र रुपनीमा निषेधित क्षेत्र कायमै
हुलाकी न्यूज, राजविराज, १८ मंसिर । सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको...
महिलाको लाससहित मलगंवामा प्रदर्शन
हुलाकी न्यूज, मलंगला १८ मंसिर । विहीबार नवलपुरमा भएको झडपको क्रममा मृत्यु भएकी महिलाको लास लिएर जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रदर्शन जारी रहेको छ...
महोत्तरी : गामघर र सामुदायिक–नीजि विद्यालयका बालबालिका पनि सडकमा
रंजन भण्डारी, जलेश्वर १८ मंसिर । मधेशमा जारी आन्दोलनको समर्थनमा अव गाउँघरका बालबालिका पनि सडकमा र्ओलेका छन् । महोत्तरी जिल्लाको ग्रमीण भेगका स्कुले छात्रछात्राहरुले शुक्रबार...
‘मधेश देश’कै लागि लडौं भन्ने मधेशीको भावना : मानव अधिकारको रिपोर्ट
हुलाकी न्यूज, काठमाडौं १८ मंसिर । नेपाल मानव अधिकार संगठनले मधेशका ८ जिल्लाको स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा मधेशीहरुमा अव...
थारुहरु गुपचुप मारिन्छन्, गुपचुप दाहसंस्कार हुन्छ (रिपोर्ट)
बीपी साह
टीकापुर । ‘त्यो दिन थारुहरुलाई जिउँदै जलाउँनु पर्छ’ भन्दै त्यो भिड टीकापुर अस्पतालमा पस्यो । प्रहरी र स्थानीय भद्रभलादमीहरु मुखदर्शक थिए । भिडले...
नवलपरासीमा विद्यार्थीहरुको मानवसाङ्लो
वृजराज कुशवाहा, नवलपरासी, १७ मंसीर । नवलपरासीमा बिहिवार विद्यालयका विद्यार्थीहरुले १३ किलोमिटर लामो मानव साङ्लो बनाएका छन् । उनीहरुले जारी मधेश आन्दोलनप्रति समर्थन र...
औरहीमा शंकास्पद वस्तु फेला, जलेश्वरमा विरोध प्रदर्शन
रंजन भण्डारी, जलेश्वर, १७ मंसिर । महोत्तरीको औरहीपुलमा बिहिबार साँझ शंकास्पद वस्तु फेला परेको छ । सो वस्तु बम हुन सक्ने आशंकामा औरहीक्षेत्र अहिले त्रासमा...



