प्रदेश २ : कृषिलाई उच्च प्राथमिकता
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताएको छ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...
बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु
हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठक ४ बजे बस्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण डेढ घण्टा...
मन्त्री प्रभु साहको पहलमा स्वास्थ सामग्री हस्तान्तरण
हुलाकी न्यूज,जनकपुरधाम : सहरी विकास मन्त्री प्रभु साहको पहलमा ३० थान अक्सिजन सिलिन्डरसहित स्वास्थ सामग्री जिल्ला प्रशासन कार्यालय रौतहटमा हस्तान्तरण गरिएको छ।
कोविड १९ को...
नेपालमा पनि फाट्टफुट्ट देखियो आँखा बिगार्ने घातक कोरोना भाइरस
हुलाकी न्यूज,जनकपुरधाम : कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका...
धनुषामा पोखरीमा डुबेर बालिकाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ स्थित कुशमाहा सतोषरको सप्तेश्वरनाथ महादेव सतोषर पोखरीमा आज बिहान एक बालिका डुबेर मृत्यु भएको...
अमेरिकाले पठायो स्वास्थ्य सामग्री
हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाबाट आज स्वास्थ्य सामग्री नेपाल आउँदैछ ।
दिउँसो सवा १ बजे अमेरिकाले पठाएको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ...
कगंनाको बोडीगार्डलाई बलात्कार आरोप
हुलाकी न्यूज,जनकपुरधाम : बलिउड अभिनेत्री कंगना रनौतको अंगरक्षक कुमार हेगडेविरुद्ध मुम्बई प्रहरीमा बलात्कारको आरोपमा उजुरी परेको छ।
हेगडेमाथि एक ३० वर्षिय ब्युटिसियन महिलाले आफूलाई विवाह...
एनसेलले सरकारलाई दियो १५० थान कन्सन्ट्रेटर
हुलाकी न्यूज,जनकपुरधाम : एनसेलले सरकारलाई पहिलो चरणको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ।
पहिलो चरणमा कम्पनीले सरकारलाई १५० थान अक्सिजन कन्सन्ट्रेटर दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एनसेलका...
सप्तरीको रुपनी गाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : सप्तरीको रुपनी गाउँपालिका वडा न ३ मा बस्ने एक महिलालाई बिहानपखको समयमा करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै घरमा जडान रहेको टि.भीको...
‘मलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा इन्कार गरियो’ : देउवा
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई बहुमत सदस्यको आधारमा प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै आपत्ति जनाएका छन्।
एक विज्ञप्ति जारी गर्दै...












