भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरेका छौं : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताएका छन्।
उनले पत्रकारहरुसँग छलफल गर्दै भ्याक्सिन ल्याउन सरकार र निजी...
प्रधानमन्त्रीले भने कीर्ते दाबीले मध्यावधिमा देश गएको हो
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुको कीर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताए।
प्रधानमन्त्रीले आज संचारकर्मीसँगको अन्र्तक्रियामा भने, ‘विपक्षीको दाबी किर्ते, अलोकतान्त्रिक, असंसदीय...
कोरोना संक्रमणको दोस्रो लहरमा सिरहामा हालसम्म मृत्यु हुनेको संख्या ४३ पुग्यो
हुलाकी न्यूज,जनकपुरधाम : सिरहामा गत शनिबार थप ३ जनाको कोरोनाले गर्दा मृत्यु भएसँगै हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।
सिरहामा हालसम्म २...
कोभिड–१९ क्विक रेस्पोन्स टिमद्वारा शव व्यवस्थापन
हुलाकी न्यूज,जनकपुरधाम :जनकपुरधाम पुनह कोभिड–१९ क्विक रेस्पोन्स टिमका सदस्य राकेश बिक्रम साह, जितेन्द्र साह, संजय कुमार साह र मृतकका छोरा सरोज ठाकुर शर्मा मिलेर...
भारतमा कोरोनाको दोस्रो लहरले हाहाकार मचदै
हुलाकी न्यूज,जनकपुरधाम : भारतमा कोरोनाको दोस्रो लहरले हाहाकार मच्चाइदियो।
दैनिक मृत्यु हुनेको संख्या बढेको र मसानघाटमा शव जलाउने ठाउँ अभावसमेत भयो।तर, केही दिनदेखि त्यहाँ संक्रमितको...
कोरोना भाइरसको संक्रमणबाट धनुषामा एकैदिन पाँचजनाको मृत्युु
हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा धनुषाका ५ जनाको मृत्युु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृत्यु हुनेमा बटेश्वर...
भारतमा यो वर्ष ३५ प्रतिशतले मात्रै भ्याक्सिन पाउँछन्ः आईएमएफ
हुलाकी न्यूज,जनकपुरधाम : अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले भारतमा यो वर्ष(२०२१)को अन्त्यसम्ममा ३५ प्रतिशतमा मात्रै भ्याक्सिन पुग्ने बताएको छ।
अहिले भ्याक्सिन वितरणको गतिलाई हेर्दै आईएमएफका अर्थशास्त्री रुचिर अग्रवाल...
प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा असंवैधानिक : सभामुख सापकोटा
हुलाकी न्यूज,जनकपुरधाम : सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणालाई असंवैधानिक भनेका छन्।
आज विज्ञप्ती जारी गर्दै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि...
आज थपिए ८,९८० सङ्क्रमित, १२९ जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,९८० जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,३५७ पीसीआर...
२४ घण्टामा नेपालमा ८,८४८ जना भए कोरोना सङ्क्रमणमुक्त
हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ८,८४८ जनाले कोरोनालाई जितेका छन्।
केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय...












