
हुलाकी न्यूज,जनकपुरधाम : एनसेलले सरकारलाई पहिलो चरणको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ।
पहिलो चरणमा कम्पनीले सरकारलाई १५० थान अक्सिजन कन्सन्ट्रेटर दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले पहिलो चरणको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेका हुन्।



