हुलाकी न्यूज,जनकपुरधाम :  नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठक ४ बजे बस्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण डेढ घण्टा ढिला भएको हो।

माधवकुमार नेपालपक्षका नेताहरूले विपक्षी गठबन्धनमा लागेर पार्टीविरुद्ध गतिविधि गरिरहेको र पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई निर्वाचनमा मतदान नगरेको विषयबारे बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.