Home Headlines1 Page 579

Headlines1

जनकपुरमा दोहोरो झडप, अवस्था तनावग्रस्त

हुलाकी न्यूज, जनकपुरधाम, २२ भदौ । जनकपुरमा निषेधित क्षेत्र तोकिएको ठाउँमा प्रदर्शनकारीको जुलुस पुगेपछि प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भएको छ । संयुक्त युवा क्लबले...

प्रचण्ड – बाबुरामले फकाउन खोजे ठाकुरलाई

हुलाकी न्यूज, काठमाडौं, २२ भदौ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मंगलबार अपराह्न एकीकृत नेकपा माओवादीका नेताहरुसँग भेट गरेका छन् । एमाओवादी...

फोरम लोकतान्त्रिक संविधानसभा प्रक्रियाबाट बाहिरियो

हुलाकी न्यूज, काठमाडौं, २२ भदौ । मधेशी जनाधिकार फोरम लोकतान्त्रिक संविधानसभा प्रक्रियाबाट बाहिरिएको छ । फोरम लोकतान्त्रिकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संविधानसभा प्रक्रियाबाट बाहिरिएको निर्णयसहितको...

सशस्त्र समूह मधेशी दलसँग सहकार्य गर्न तयार

हुलाकी न्यूज, काठमाडौं, २२ भदौ । सशस्त्र समूह मधेश मुक्ति टाइगर्स (तराई) ले जारी मधेश आन्दोलनमा चासो देखाएको छ । मधेश मुक्ति टाइगर्स (तराई) का...

जुलुस हुने भएपछि जनकपुरमा फेरि निषेधाज्ञा

हुलाकी न्यूज, जनकपुरधाम, २२ भदौ । जनकपुरमा मंगलबार प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि जारी हुनेगरी जिल्ला प्रशासन कार्यालयले जनकपुरका...

आन्दोलनमा समर्थन जनाउने कर्मचारीलाई अंकुश लगाउँदै सरकार

  हुलाकी न्यूज, काठमाडौं २२ भदौ । मधेश–थरुहटमा जारी आन्दोलनमा पछिल्लो समय पेसाकर्मीदेखि सरकारी कर्मचारीहरुको उल्लेखिय सहभागीता देखिन थालेको छ । त्यसलाई रोक्न नेपाल सरकारले सोमबार...

तीन दलले धोका दिए : गच्छदार

हुलाकी न्यूज, विराटनगर २१ भदौ । संघीय लोकतान्त्रिक मोर्चाका संयोजक एवं मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले र्शीष तीन दलका नेताले मधेशी–थारु जनतालाई धोका...

यसरी जल्यो काँग्रेस कार्यालय, प्रहरीले जोगाए एमाले कार्यालय

हुलाकी न्यूज, जनकपुरधाम। विगत तीन दिनदेखि शान्त जनकपुर सोमबार एकाएक तनावग्रस्त बन्यो । २४ दिनदेखि बन्द रहेको जनकपुरमा केही दिन अगाडि प्रहरी–प्रदर्शनकारीबीच झडप भएको थियो...

लण्डनका मधेशीहरुद्वारा राउत परिवारलाई ६० हजार प्रदान

हुलाकी न्यूज, राजविराज २१ भदौ । लण्डनमा रहेका मधेशीहरुको संस्था एशोसिएशन अफ नेपालीज मधेशी इन यूके(एनमुक)ले घोषणा गरे बमोजिम जारी मधेश आन्दोलनमा मृत्यु भएका सप्तरी...

जनकपुरमा कांग्रेस पार्टी कार्यालयमा आगजनी, प्रहरीद्वारा हवाई फायर

हुलाकी न्यूज, जनकपुरधाम, २१ भदौ । जनकपुरस्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार जनकपुरमा निकालेको वृहत्त प्रदर्शनका क्रममा...
error: