४० दिनदेखि नवलपरासी बन्द, निषेधाज्ञा फेरि थपियो
वृजराज कुशवाहा, नवलपरासी, ३१ भदौ । जिल्ला सुरक्षा समितिले नवलपरासीमा लगाउँदै आएको निषेधाज्ञा बिहिवार थप गरिएको छ । सुरक्षा समितिले थप ७ दिनका लागि निषेधाज्ञा...
संविधान जलाउने नेसपा (गजेन्द्रवादी)को घोषणा
हुलाकी न्यूज, काठमाडौं, ३१ भदौ । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)ले असोज तीन गते आउने भनिएको मधेशविरोधी संविधान जलाउने बताएको छ । नेसपा (गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष...
गोर्खाली सेनाका प्रशंसक प्रहरीबाट मारिए (सम्झनामा सहिद संजय)
प्रभाकरप्रसाद साह
‘मृत्यु सत्य हो, हामी हरेक पल मृत्युको नजिक गइरहेका छौँ र यो निश्चित छ । प्रश्न मृत्यु कस्तो हुनुपर्छ भन्ने मात्र हो ।’...
सीके राउतलाई फसाउने षड्यन्त्र : गठबन्धन (विज्ञप्तिसहित)
हुलाकी न्यूज, काठमाडौं ३१ भदौ । मधेशमा आन्दोलन चर्किएको बेला स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत फसाउने षड्यन्त्र भएको दाबी गठबन्धन गरेको छ । गठबन्धनले...
हत्याको बदला लिने गोइतको चेतावनी (विज्ञप्तिसहित)
हुलाकी न्यूज, काठमाडौंं ३१ भदौ । अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले राज्यबाट मारिएका मधेशीको बदला लिने चेतावनी दिएका छन् ।
गोइतले विज्ञप्ति जारी गर्दै...
प्रधानमन्त्रीसहित प्रमुख नेताहरुलाई फाँसी
हुलाकी न्यूज, राजविराज, ३० भदौ । सप्तरीको राजविराजमा प्रधानमन्त्री सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र बामदेव गौतमलाई फाँसी दिइएको छ ।
चार नेताको...
वीरगंजबाट दर्जनौं पत्रकार पक्राउ (फोटो फिचरसहित)
हुलाकी न्यूज, वीरगंज, ३० भदौ । वीरगंजको माइस्थानबाट २० जनाभन्दा बढी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । जारी मधेश र थरुहट आन्दोलनको समर्थनमा वीरगंजको...
बिराटनगरको अवस्था तनावग्रस्त हुनसक्ने, मोर्चाको कार्यक्रम हुन नदिने प्रहरीको चेतावनी
हुलाकी न्यूज, बिराटनगर, ३० भदौ । बिराटनगरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोध कार्यक्रम हुने भएपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बिराटनगर प्रवेश...
सामूहिक मुण्डन गरेर सहिदप्रति श्रद्धाञ्जली
हुलाकी न्यूज, जनकपुरधाम, ३० भदौ । प्रहरीको गोली लागेर मृत्यु भएका तीन जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुरधाममा सामूहिक मुण्डन गरिएको छ । जनकपुरको रामानन्दचौकमा समाजवादी...
मधेश आन्दोलन जायज रहेको विवेकशील नेपालीको ठहर, अंकगणितको आधारमा संविधान जारी नगर्न सुझाव
हुलाकी न्यूज, काठमाडौं, ३० भदौ । विवेकशील नेपाली दलले अंक गणितको आधारमा जारी गरिएको संविधानले सबै नेपालीको भावना र मर्मलाई समेट्न नसक्ने भएकाले सबै नेपालीको...



