तीन गते सबै जिल्लामा संविधान जलाउने घोषणा, बृहत्त मोर्चाका लागि आह्वान
हुलाकी न्यूज, जनकपुरधाम ३० भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असोज तीन गते सबै जिल्लामा संविधान जलाउने घोषणा...
संयुक्त गठबन्धनको आवश्यकता (अवको मधेश विचार–२)
परमेन्द्र भगत
२००६ अप्रिल क्रान्तिका विरुद्ध प्रतिक्रान्ति भईसक्यो । मधेसी क्रान्ति विरुद्ध प्रतिक्रान्ति भइसक्यो । प्रमाण संविधान मस्यौदा हो । अहिलेको मधेसी जनजाति क्रान्ति २०१५...
केपी ओलीलाई मधेशमा खुट्टा टेकेर देखाउन चुनौती
हुलाकी न्यूज काठमाडौ ३० भदौ । सिरहा र धनुषासहित मधेशको अधिकांश जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन हुँदा केपी ओली प्रमुख अतिथि बनेका थिए ।...
बंगलादेशमा पनि मधेश–थरुहट आन्दोलनको समर्थनमा प्रदर्शन(फोटो फिचर)
बंगलादेशमा रहेका मधेशी–थारु विद्यार्थीहरुले आन्दोलनको समर्थनमा प्रदर्शन गरेका छन् । उनीहरुले मधेश–थरुहटमा प्रहरीद्धारा गरिएको हत्याको विरोध गरेका छन् । उनीहरुले मैनबती प्रज्वलन गरी सहिदहरुको...
तुलानारायण साह लेख्छन्,‘आन्दोलनमा अन्तर्राष्ट्रिय सहयोग लिनु पर्छ’
तुलानारायण साह
प्रजातन्त्र पुनस्र्थापनापछि ०४७ सालमा नयाँ संविधान आयो । ०४६ अघि ३० वर्षीय पञ्चायतविरुद्धको आन्दोलनमा मधेसी नेता कांग्रेस र विभिन्न वाम दलसँग आबद्ध भएर...
नेपालगंजका मधेशी–थारुको प्रश्न,‘टाउको र छातीमा मात्रै गोली किन ?’
नेपालगन्ज ३० भदौ । आज बुधबारसम्म आन्दोलनको क्रममा करिब ३५ जनाभन्दा बढी मारिएका छन् । मारिने अधिकांशको टाउको र छातिमा गोली हानिएको छ ।...
रुपन्देहीमा बालक र किशोरीसहित ४ मारिए, यसरी भयो घटना (तस्बिरसहित)
(कमजारे मुटु भएकाहरुले कृपय तलको तस्बिर नहेर्नु होला–सम्पादक)
हुलाकी न्यूज, भैरहवा २९ भदौ । रुपन्देहीको बेथरीमा प्रहरीको गोलीबाट बालक र किशोरीसहित चार जना मारिएको स्थानीयवासीहरुले बताएका...
जनकपुरमा जनसागर, जलेश्वरमा कर्फयूमै शव यात्रा
हुलाकी न्यूज
जनकपुरधाम / जलेश्वर २९ भदौ । जनकपुरधाममा प्रहरीको गोलीबाट मारिएकाहरुको शव यात्रामा जनसागर ओर्लेको छ । अर्कोतिर जलेश्वरमा कर्फयूका बिच शव यात्रा निकालिएको...
नवलपरासीमा छापामार शैलीमा निशेधाज्ञा तोडियो
वृजराज कुशवाहा, नवलपरासी २९ भदौ । मधेश आन्दोलनमा होमिएका संयुक्त लोकतान्त्रिक थरुहट मधेशी मोर्चाले नवलपरासीमा मंगलवार निषेधाज्ञा तोडेको छ । जिल्ला प्रशासनले भदौ ७...
यस्तै रहे देश टुक्रिन सक्छ (अवको मधेश विचार–१)
परमेन्द्र भगत
देश चरम ध्रुवीकरणमा छ । चार सातादेखि मधेश ठप्प छ, त्यस दौरान औसत दिनको एक जना शहीद भएको अवस्था छ । यस्तै अवस्था रहने...



