Home Headlines1 Page 557

Headlines1

मधेशी कोरिया समाजद्वारा संविधानको विरोध, मधेश आन्दोलनमा ऐक्यबद्धता

हुलाकी न्यूज, काठमाडौं, १३ असोज । मधेशी कोरिया समाजले जारी मधेश आन्दोलनमा समर्थन जनाएको छ । समाजको वार्षिक साधारणसभाले संविधान मधेश विरोधी रहेको ठहर गर्दै...

वार्ताको लागि सकारात्मक मधेशी मोर्चा, सरकारले पहल गरे मोर्चा पनि अगाडि बढ्ने

हुलाकी न्यूज, काठमाडौं, १३ असोज । रौतहटको गौरमा भइरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सकिएको छ । मोर्चाको बैठकले सरकारले वार्ताका लागि सार्थक प्रयास...

संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्न माग

हुलाकी न्यूज, काठमाडौं, १३ असोज । चमार सेवा समाज नेपालले संविधानमा दलित समुदायको हक अधिकार सुनिश्चित गर्न माग गरेको छ । काठमाडौंमा बसेको चमार सेवा...

राजस्थानमा मधेशी विद्यार्थीद्वारा प्रदर्शन

हुलाकी न्यूज, काठमाडौं, १३ असोज । राजस्थानमा मधेशी विद्यार्थीहरुले मधेश आन्दोलनको समर्थनमा प्रदर्शन गरेका छन् । अजमेरको भगवती युनिभर्सिटीका मधेशी विद्यार्थीहरुले अजमेरमा प्रदर्शन गरेका हुन्...

भारतीय नेता करण सिंह भन्छन्,‘समस्याको जिम्मेबार नेपाली नेता’(अन्तरवार्ता)

भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता डा. करण सिंह भारतको नेपाल नीतिबारे विगतमा निर्णायक र यतिवेला राम्रो जानकार मानिन्छन् । सात दल र तत्कालीन माओवादीबीच...

रौतहटमा अत्यावश्यक औषधिको अभाव

रमेश ठाकुर, रौतहट, १३ असोज । लामो समय देखि जारी रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मधेश बन्दका कारण रौतहटमा अत्यावश्यक औषधिहरुको अभाव भएको छ । आमहड्तालले गर्दा...

प्रचण्ड–एमाओवादी कार्यक्रम लिएर मधेश पस्ने

काठमाडौं, १३ आश्विन । एकीकृत माओवादीले प्रदेश नम्बर २ मा विशेष अभियान चलाउने तयारी गरेको छ । तराई–मधेसमा अनिश्चितकालीन बन्द जारी रहेकै अवस्थामा एमाओवादीले...

समिक्षा र भावी रणनीति बनाउँदै मधेशी मोर्चा

हुलाकी न्यूज, गौर, १३ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज आन्दोलनको समिक्षा गर्दै भावी रणनीति बनाउँदैछ । रौतहटको गौरमा १० बजेतिर सुरु हुने मोर्चाको...

नेपालमा मोदीको पुतला दहन भएपछि भारतीय व्यापारी आक्रोसित

वृजराज कुशवाहा, भैरहवा १२ आश्विन । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको भन्दै सिमा क्षेत्रका भारतीय व्यापारीहरु पनि विरोधमा उत्रेका छन् । विरोधमा...

गौरमा पनि नाकाबन्दी जारी

रमेश ठाकुर, रौतहट, १२ असोज । मधेशी मोर्चाले रौतहटको गौर बैरगनिया नाका मंगलबार पनि ठप्प पारेको छ । गौर बैरगनियको सीमानामा धर्ना बसेर मोर्चाका नेता तथा...
error: