बीपी साह, वीरगंज, २ कार्तिक । मधेश आन्दोलनमा घाईते भएका ६ जनाको हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार हुँदैछ । घाईतेहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालको सञ्चालक समितिका सदस्य सुदिप लामाले रक्सी खाई धम्काउने गरेका छन् ।
आन्दोलनका घाईते विजय राउतका अनुसार सदस्य लामा राति राति आन्दोलनका घाईतेहरुलाई डिस्चार्ज गरिदिने भन्दै मधेश आन्दोलन सफल भएपछि मात्र उपचार गराउन आउनु भनी धमकी दिने गरेका छन् । राउतले भने, “रक्सी खाएर आएपछि उनले आन्दोलनका घाईतेहरुलाई अपशब्द प्रयोग गर्नेगरेका छन् । मधेश आन्दोलनको विषयमा गालीगलौज गर्छन् र धमकी दिन्छन् ।”
नेकपा एमालेको कोटाबाट लामा सञ्चालक समितिको सदस्य बनेका हुन् । सोमबार बिहान १० बजे यस विषयमा प्रतिक्रिया लिन उनको कार्यकक्षमा पुग्दा उनी अनुपस्थित थिए । उनका सहकर्मीहरुसँग कुरा गर्दा उनको व्यवहार राम्रो नरहेको आरोप लगाए ।




Ke gardai chh madheshi morcha !
nakabandi gardai chha re
tyo sale lamalai gayer mukh madanda haldeu, sale lai…ghaitelai dhsmkyaudai chha, tyo pani birgunj ma…
asta kukur lae raksi ko dram ma dubayer 1 minet rakhnus hosma aai halchh
madeshi morch ley yesta dr. lai tenha bat lakhetnu perd6
सरकार ले अनुगमन गर्नु पर्ने हो/ सुदिप लामाले रक्सी खाई धम्काउने गरेको समाचार मा अस्पताल ले के गरि बसेको छ?
A male ka taraee madhesh ka dhongi karya karta dekhi liyera sansad samma nirlajta ko praksta langhi sakyo.