बेलायती संसदमा सीके राउतको मानवअधिकारका बारेमा आवाज उठ्यो
हुलाकी न्यूज, काठमाडौं, १ कार्तिक । बेलायतको सांसदमा डा. सीके राउतको मानवअधिकारका सम्बन्धमा प्रश्न उठाइएको छ । बेलायती सांसदमा नेपालमा स्वतन्त्र मधेशका अभियन्ता डा. राउतको...
आन्दोलनमा ऐक्यबद्धता जनाउँदै रौतहटका सञ्चारकर्मी रिले अनसनमा
हुलाकी न्यूज, रौतहट, १ कार्तिक । रौतहटको गौरमा आन्दोलनरत मधेशी मोर्चाको नाकाबन्दीका क्रममा आईतबार सञ्चारकर्मी रिले अनसनमा बसेका छन् । गौरमा नाकाबन्दीसँगै आन्दोलनकारीले रिले...
सप्तरीमा ४० भन्दा बढीले फोरम लोकतान्त्रिक परित्याग गरे
हुलाकी न्यूज, राजविराज, १ कार्तिक । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र सिंह यादवले पार्टी परित्याग गरेका छन् । उनीसँगै सप्तरीका अधिकांस पदाधिकारी र कार्यकर्ताहरुले...
दशैंमा बढ्यो खसी बोकाको व्यापार
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १ कार्तिक । नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै जिल्ला स्थित विभिन्न व्यापारीक केन्द्रहरुमा खसी, बोकाहरुको व्यापार बढेको छ । दशैंको...
राष्ट्रिय मिडियाहरुले मधेश आन्दोलनलाई बदनाम गर्न खोजेको मधेशी नेताहरुको आरोप
हुलाकी न्यूज, वीरगंज, १ कार्तिक । नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य तथा संघीय समावेशी मधेशी मोर्चा पर्साका नेता शिव पटेलले काठमाडौं केन्द्रित राष्ट्रिय मिडियाहरुले तीन...
किर्तिमान बनाउँदै ओली सरकार, मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री
काठमाडौं, १ कार्तिक । १६ वटा राजनीतिक दलको समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री हुनसक्ने देखिएको...
वीरगंजमा प्रदर्शनकारीमाथि फेरि गोली चल्यो
हुलाकी न्यूज, वीरगंज, ३० आश्विन । वीरगंजमा प्रहरीले प्रदर्शनकारीमाथि फेरि पनि गोली चलाएको छ । बन्दको अवज्ञा गर्दै राति राति चामल बेच्ने गरेको थाहा पाएपछि...
संसदमा मधेशी उपसभामुख
हुलाकी न्यूज, काठमाडौं, ३० आश्विन । व्यवस्थापिका संसदको उपसभामुखमा राप्रपा नेपालका केन्द्रिय सदस्य गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । राजनीतिक पृष्ठभूमिका यादव सप्तरी जिल्लाका...
आन्दोलन रोकेर वार्ता हुँदैन : मधेशी मोर्चा
हुलाकी न्यूज, काठमाडौं, ३० आश्विन । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि पठाएको पत्रको भाषाप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले...
बौद्धीमाई मन्दिरमा २० किलोको घण्टा वितरण
हुलाकी न्यूज, वीरगंज, ३० आश्विन । वीरगंज उपमहानगरपालिका वडा नं. १७ सानो पिपरामा रहेको शक्तीपिठ श्री बौद्धी माई मन्दिरमा घण्टा बितरण गरिएको छ ।...



