बाबुलाल साह

हुलाकी न्यूज, रौतहट, ४ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रौतहट संयोजक तथा तराई मधेश लोकतान्त्रिक पार्टीका रौतहट अध्यक्ष बाबुलाल साहले बिहान बिहान दुर्गा पाठ र दिउँसो आन्दोलन गर्नेगरेको बताएका छन् ।

रौतहट जिल्लामा निकै भव्यताका साथ गरिने दुर्गा पुजा यस वर्ष जारी मधेश आन्दोलनका कारण केही प्रभावित भएको छ । सोही प्रसंगमा बोल्दै संयोजक साहले आन्दोलनकारीहरुले बिहान बिहान देवी दुर्गाको पाठ गर्नेगरेको र दिउँसो आन्दोलन गर्ने गरेको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.