काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन । प्रधानमन्त्री भएपछि ओली पहिलो पटक गृहजिल्ला जान लागेका हुन । प्रधानमन्त्रि ओली केहिबेरपछि नियमित उडानबाट झापा जाने कार्यक्रम रहेको उनका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिए । दाहालका अनुसार दमकमा प्रधानमन्त्री ओलीलाई नागरीक अभिनन्दन गरिदैँछ ।

नागरिक अभिनन्दन पछि बडादशैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागि हनेछन। पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटपछि प्रधानमन्त्री ओली आजै बेलुकी काठमाण्डौँ फर्कने प्रेस सल्लाहाकार दाहालले वताए ।

खबरडबलीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.