मधेश आन्दोलन भारतले गर्दैछ : कोइराला
हुलाकी न्यूज, काठमाडौ, ११ मंसिर । एक सय पाँच दिनदेखि मधेशमा जारी आन्दोलन भारतले गराइरहेको नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले बताएकी छन् ।
काठमाडौंमा आयोजित...
मधेशी मोर्चासँग निर्णायक वार्ता हुने कानुनमन्त्रीको भनाई
हुलाकी न्यूज, बिराटनगर, ११ मंसिर । कानुनमन्त्री अग्नि खरेलले मधेशी मोर्चासँग सरकारले अब निर्णायक वार्ता गर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै...
काठमाडौंमा पक्राउ परेका मधेशीहरु रिहा
हुलाकी न्यूज, काठमाडौं, ११ मंसिर । बिहिबार ललितपुरको हरिहरभवनस्थित संयुक्त राष्ट्र संघको कार्यालयअगाडिबाट पक्राउ परेका ३१ जना मधेशीलाई शुक्रबार दिउँसो रिहा गरिएको छ । सानेपास्थित...
सीके राउतका कार्यकर्ताहरुलाई रिहा गर्न फोरम नेपालको माग
संजय तिवारी, कलैया, ११ मंसिर । संघीय समाजवादी फोरम नेपाल बाराले प्रहरीले मधेशी युवाहरुलाई षड्यन्त्रपुर्वक फसाउन खोजेको आरोप लगाएको छ । फोरम नेपालका जिल्ला अध्यक्ष...
सुरक्षा दिँदै लगिएको बस दुर्घटना हुँदा दुईको मृत्यु
हुलाकी न्यूज, सप्तरी, ११ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस शुक्रबार बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ...
आफूलाई मन्त्री नगन्न प्रधानमन्त्री र गृहमन्त्रीलाई सिँचाईमन्त्री यादवको चेतावनी
११ मंसिर, काठमाडौं । सिँचाईमन्त्री उमेशकुमार यादवले सप्तरीमा मधेशी आन्दोलनकारीमाथि हालै प्रहरीद्वारा भएको अत्यधिक बल प्रयोगको घटनाप्रति मन्त्रि परिषद्मै रोष व्यक्त गरेका छन् ।
मंगलबार...
एमाले कार्यकर्ताहरु विथोले मोर्चाको कार्यक्रम
हुलाकी न्यूज, इटहरी ११ मंसिर । नेकपा एमालेका कार्यकर्ताहरु सुनसरीको इटहरीमा हुन लागेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यक्रम विथोलेका छन् ।
शुक्रबार मधेशी मोर्चाका शिर्षस्त...
मधेश आन्दोलनमा सहभागी हुन फोरम लोकतान्त्रिक परित्याग
रंजन भण्डारी, जलेश्वर, ११ मंसिर । मधेश आन्दोलनमा सहभागी हुन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक महोत्तरीको पिपरा गाउँ कमिटीका सम्पुर्ण सदस्यले पार्टीबाट राजिनामा दिने घोषणा गरेका...
दशगजादेखि राजमार्गसम्म राज्यको नियन्त्रण गुम्दै
काठमाडौं, ११ मंसिर । सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लाका दक्षिणी राजमार्ग क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदै गएको छ । दशगजादेखि महेन्द्र राजमार्गबीचको क्षेत्र लगभग आन्दोलनकारीको कब्जामा...
गाबिस झिटकैयाबाट आन्दोलनमा एक्यवद्धता र्याली
अर्कना खातुन,
काठमाण्डौ, १० मंसिर ।
लम्बिदैं गइरहेको आन्दोलन र नाकाबन्दमा समर्थन जनाउदै बिहिबार बाराको गाबिस उत्तर झिटकैयाबाट एक्यवद्धता र्याली निकालिएको थियो ।
बारा तमलोपाकी महिला नेतृ...



