हुलाकी न्यूज, काठमाडौं, ११ मंसिर । बिहिबार ललितपुरको हरिहरभवनस्थित संयुक्त राष्ट्र संघको कार्यालयअगाडिबाट पक्राउ परेका ३१ जना मधेशीलाई शुक्रबार दिउँसो रिहा गरिएको छ । सानेपास्थित प्रहरी कार्यालयबाछ उनीहरुलाई रिहा गरिएको हो ।

मंसिर १० गते बिहिबार रंगभेदी गिरफ्तारीको एक वर्ष पुरा भएको दिन राष्ट्र संघलाई नेपाल सरकारले गरेको रंगभेदविरुद्ध ज्ञापन पत्र बुझाउन जम्मा भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं : प्रहरी हिरासतमा रहेका मधेशीहरुको नामाबली

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.