मधेशमा दुई प्रदेशसहित संघीय मधेशी गठबन्धनको नौ बुँदे माग
हुलाकी न्यूज, वीरगंज, १२ मंसिर । संघीय समावेशी मधेशी गठवन्धनले सरकारसमक्ष नौ बुँदे माग अघि सारेको छ । चार वटा मधेश केन्द्रित दलआबद्ध रहेको गठबन्धनले...
भारतीय राजदूतावासको गाडीमा आगजनी
हुलाकी न्यूज/मंसिर १२ । भारतीय राजदूतावासको गाडीमा आगजनी भएको छ । काठमाडौंको पानीपोखरीमा पार्किङ गरी राखिएको राजदूतावासको २२ सीडी १७ नम्बरको अल्टो कारमा आगजनी...
आन्दोलनमा बढ्दै छ बालबालिकाको प्रयोग
हुलाकी न्यूज, काठमाडौं, १२ मंसिर । काठमाडौंमा बालबालिकाको प्रयोग गरी शान्तिपूर्ण जुलुस निकालिएपछि त्यसको जवाफमा शनिबार बिहान मधेशका जिल्लाहरुमा पनि स्कुले बालबालिकाको प्रयोग गरी शान्तिपूर्ण...
नेपाली मिडिया आन्दोलनमा बालबालिकाको प्रयोगलाई प्रोत्साहन गर्दै
हुलाकी न्यूज, काठमाडौं १२ मंसिर । आन्दोलनमा बालबालिकाको प्रयोगलाई नेपाली मिडियाहरुले प्रोत्साहन गरेको छ ।
नेपालको प्रमुख मिडियाहरुले नै आन्दोलनमा गएका बालबालिकालाई प्रोत्साहन गर्ने खालका...
धनुषाको बलाबाखरमा एक सय पन्ध्र लिटर पेट्रोल नष्ट
अमरेन्द्र कुमार यादव, धनुषा १२ मंसिर । प्रादेशिक सीमांकनको विरोध र संविधान संशोधनको मागसहित पछिल्लो तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध...
काठमाडौंबासीले मधेश आन्दोलनको समर्थनमा प्रदर्शन गर्दै
हुलाकी न्यूज, काठमाडौं १२ मंसिर । मधेश आन्दोलनको समर्थनमा शनिबार (आज) काठमाडौंमा प्रदर्शन हुँदैछ ।
नागरिक सञ्जालको आयोजना गरेको प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुरबाट हजारौंको...
मोर्चाका कार्यकर्ताद्वारा मोटरसाईकलमा आगजनी
रमेश ठाकुर, रौतहट, १२ मसिंर । रौतहटको सदरमुकाम गौरमा मधेशी मोर्चाका कार्यकर्ताहरुले शुक्रबार साँझ एउटा मोटरसाईकलमा आगजनी गरेका छन् । गौर बैरगनिया सीमानाकामा नाकाबन्दी...
थारु युवाहरुको राष्ट्रिय भेला हुँदै
हुलाकी न्यूज, काठमाडौं ११ मंसिर । थारु युवाहरुको राष्ट्रिय भेला हुने भएको छ । थारु एराउन्ड दी वर्ल्डको आयोजनामा थारु युवाहरुको राष्ट्रिय भेला दाङमा...
सप्तरीमा आन्दोलनक क्रममा मृत्यु भएकाहरुको शवयात्रा शनिबार गरिने
हुलाकी न्यूज, राजबिराज, ११ मंसिर । सप्तरीमा गत हप्ता आन्दोलनका क्रममा मृत्यु भएका चार जनाको परिवारलाई सरकारले क्षतिपुर्ति उपलब्ध गराउने भएको छ । क्षतिपूर्ति दिने...
सीमा क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्न सरकारलाई निर्देशन
हुलाकी न्यूज, काठमाडौं, ११ मंसिर । सीमामा सुरक्षाको प्रत्याभुति नभएको भन्दै व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले दक्षिणी सीमा क्षेत्रमा तत्काल प्रहरी पोष्ट स्थापना...



