हुलाकी न्यूज, काठमाडौ, ११ मंसिर । एक सय पाँच दिनदेखि मधेशमा जारी आन्दोलन भारतले गराइरहेको नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले बताएकी छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले भनिन्,‘काँग्रेस र एमालेसहितका ठूला दलले गरेको आन्दोलन त उठ्न चार वर्ष लाग्यो भने अहिले मधेशीले भन्ने वित्तिकै आन्दोलन भयो भन्ने मलाई विश्वास लाग्दैन । मलाई मधेशीले आन्दोलन गरे भन्ने लाग्दैन । यसभित्र ठूलो षडयन्त्र छ । भारतको समर्थन विना यसरी आन्दोलन चर्किदैन ।’
उनले भनिन्,‘नेपाली जनताले गरेर मधेश आन्दोलन भएको होईन । मोर्चाले यत्रो आन्दोलन गर्नै सक्दैन । यसमा धेरै चलखेल छ । अहिलेको अडान राख्ने तरिकाले समस्या समाधान हुँदैन । मधेशी जनताले धैर्य राख्न सक्नु पर्छ ।’
अहिले नै सीमांकन टुङगिएर समस्या समाधान हुने आफूले नदेखेको भन्दै सुनसरी र मोरङ्गका जनताले आफ्नो जिल्ला टुक्राए कडा आन्दोलन गर्ने ठोकुवा गरिन ।
उनले भनिन,‘सुनसरी मोरङ्गका जनताले हामी टुक्रिदैनौ, दुई नम्बर प्रदेशमा जान्नौ भनेका छन् । त्यो भए ठूलो आन्दोलन हुन्छ ।’




yesta rajya ko sampati lutera khane BHALU lai nepali janta ko ho ta taha chaina…kina chapchan yesta DESDROHI ko kura…congress , emale sampradaik danga failauna khojdai xha. .
Khas netri ji, khas netaharuko napunshikta chhupauna je bole hune bhayo………………..still underestimate Madheshi people. Samasya ta yahi chh…… Yo netri lai thaha nai chhain.Ek chto Terai ko jila bhayar ta aaunus thaha hunchh……ani bhannus……………madheshi le ke ke garna sakdo rahechhan ra ke ke garna sakdain…………..jay madhesh
Aafu bharatma padhne ani bharatiya dutawas le purkha paleko birsiyo. Ahile ayera madhesi lai gali garne. Madhes kai bhot ra bal liyera timra bau kaka yaha samma aipuge. Afu german sita bihe garihali. Laaj sharam chhaina yinlai.
राजा महेन्द्र तथा प्रधानमन्त्री बी.पी. कोइराला हुदाको बखत सन् १९५९ डीसम्बर ४ (मिति- २०१६ मंगसिर १९) मा गण्डक सम्झौता भएको देखिन्छ र त्यसअघि सन् १९५४ अप्रिल २५ (मिति- २०११ बैसाख १३) मा कोशी सम्झौता राजा त्रिभुवन तथा प्र.मन्त्रि मात्रिका प्रसाद कोइराला थियो / यसरि तराई मधेसमा रहेको सुनसरी, मोरंग, झापा, सप्तरी, सिराहा, बारा, पर्सा, चितवन , नवलपरासी जिल्लाहरु मा हुने सिचाई सुबिधाबाट बिमुख गराई नेपालले ठुलो घाटा बेहोरिरहेकोछ / एस्तो राष्ट्रघाती, भारत परस्त, सत्तामुखी (सत्ता जोगाई राख्न ), व्यक्तिबादि सम्झौता गरेकाले देखिन्छ /सुजाता कोइरालाले पनि हुलाकी राजमार्गको निर्माण काम लाई भारत संग सम्झौता गरि अल्मलाउने / धराप मा परेका हुन्/
नेपाल को राजा जनक , राजा बिराट तथा गौतम बुद्ध मधेश पुत्र हो/ थारू जस्तै मधेशी पनि आदि बाशी हुन् / बरु खस हरु फिरंगी हुन् / जसले जनता माझ फुट ल्याई शासन गर्न निरन्तरता खोज्दै छन्/ गुलामी बाट रैती ,रैती बाट जनता , जनता बाट नागरिक मा परिबर्तन बिभिन्न आन्दोलन ले दिएको उपलब्धि हो/ नागरिक ले अधिकार खोज्छ, गुलामी गर्दैन
संयुक्त मधेसी मोर्चा र तत्कालिन सरकारबीच २०६४ साल फागुन १६ गते के को लागि सम्झौता भयो ?