हुलाकी न्यूज, काठमाडौं १२ मंसिर । आन्दोलनमा बालबालिकाको प्रयोगलाई नेपाली मिडियाहरुले प्रोत्साहन गरेको छ ।

नेपालको प्रमुख मिडियाहरुले नै आन्दोलनमा गएका बालबालिकालाई प्रोत्साहन गर्ने खालका सामाग्रीहरु प्रस्तुत गर्दै आएका छन् ।

शुक्रबार मात्र काठमाडौंमा हजारौं बालबालिकालाई अभिभावको स्वीकृतविना विद्यालयहरुले सडक आन्दोलनमा उतारेकाहरुलाई प्रोत्साहन गरेको छ ।

राष्ट्रय मानव अधिकार आयोगले आन्दोलनमा बालबालिकालाई प्रयोग गर्न नहुने भन्दै बारम्बार प्रेस विज्ञप्ति जारी गर्दै आएको छ तर पनि आन्दोलनमा बालबालिकालाई प्रयोग गरिदै आएको छ ।

जसलाई प्रमुख मिडियाहरुले प्रोत्साहन गर्दै गएपछि आगामी दिनमा आन्दोलनमा बालबालिकाको प्रयोग झनै बढ्ने देखिन्छ ।

आन्दोलनमा बालबालिकाको प्रयोगलाई नेपाली मिडियाले गरेको प्रोत्साहनका सामाग्रीहरु उदहारणका रुपमा हेर्नुस् ।

Kantipur
कान्तिपुर दैनिक
Kathmandupost
काठमाण्डु पोष्ट
Myrepublica
रिपब्लिका
Nagariknews
नागरिक दैनिक
onlinekhabar
अनलाईन खबर
pahilopost
पहिलो पोष्ट
Ratopati
रातो पाटी
Setopati
सेतो पाटी
thehimalayantimes
द हिमालयन टाईम्स्

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.