ओली र कोइरालालाई फकाउँदै मधेशी गठबन्धन
हुलाकी न्यूज, काठमाडौं १५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्ता असफल भइरहँदा हालै निर्माण भएको संघीय समावेशी मधेशी गठबन्धनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री...
सिरहामा बुधबार विद्यार्थीले मानव साङलो बनाउँदै
राम नारायण पंडित, सिरहा, १५ मंसिर । सिरहामा पनि विद्यार्थी र शिक्षकहरुले मानव साङलो बनाई प्रदर्शन गर्नेभएका छन् । तराई मधेशका जिल्लाहरुमा विद्यार्थीहरुले मानव साङलो...
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई खुला पत्र ।
आदरणीय गैरआवासीय नेपाली संघका मान्यवर ज्युहरु,
नमस्कार ।
आज म तपाईहरुलाई खुलापत्र लेख्न बाध्य भएको छु । मेलमार्फत देशमा अहिलेको समस्या भनेको राजनीति समस्या हो, भनेर अवगत...
नेपालगंज नाकामा झडप
आशिष गुप्ता, नेपालगंज, १५ मंसिर । नेपालगंज जमुनाहा नाकामा सोमबार राति प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नाकामा रातको समयमा धर्ना दिएर बसेका प्रदर्शनकारीलाई...
विद्यालय आउनेजाने समयमा आन्दोलन नगर्न अपिल
रंजन भण्डारी, जलेश्वर, १५ मंसिर । नागरिक समाज संजाल महोत्तरीले बिहानको समयमा आन्दोलनका कार्यक्रमहरु नगरिदिन आन्दोलनरत पक्षसँग अपिल गरेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै...
वार्तामा बोलाएर जिस्क्याउने काम गरियो : मोर्चा
हुलाकी न्यूज, १४ मंसिर । मधेशी मोर्चाले ठूला दलले आफूहरूलाई वार्तामा बोलाएर जिस्क्याउने काम मात्र गरेको आरोप लगाएको छ । मोरङको विराटनगरमा सोमवार बसेको...
जनकपुरमा नेपाली कांग्रेसको जुलुस बिथोलियो
हुलाकी न्यूज, १४ मंसिर । धनुषामा नेपाली कांग्रेसले मधेश आन्दोलनलाई समर्थन गर्दै निकाल्न लागेको जुलुसमा मधेशी आन्दोलनकारीले अवरोध पु¥याएका छन् ।
नेपाली कांग्रेसप्रति विश्वास नरहेको...
त्रिपक्षीय वार्ता बिनानिष्कर्ष टुंगियो
हुलाकी न्यूज, १४ मंसिर । सत्तारूढ दल, प्रमुख प्रतिपक्ष र मधेशी मोर्चाबीच सोमवार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्रिपक्षीय...
वीरगञ्जका विद्यार्थीले मानव साङ्लो बनाए
हुलाकी न्यूज, १४ मंसिर । पर्साको वीरगञ्जमा सोमवार छात्रछात्राले मानव साङ्लो बनाएका छन् । मानव साङ्लोमा सहभागी विद्यार्थीहरूले मधेशीमाथिको दमन बन्द गर, मधेशका माग...
सीके राउतका कार्यकर्ताको रिहाईको माग गर्दै बार एशोसिएशन
हुलाकी न्यूज, कलैया १४ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न बार एशोसिएशन बाराले माग गरेको छ ।
बारा प्रहरीले गठबन्धनका ४ जना...



