रंजन भण्डारी, जलेश्वर, १७ मंसिर । महोत्तरीको औरहीपुलमा बिहिबार साँझ शंकास्पद वस्तु फेला परेको छ । सो वस्तु बम हुन सक्ने आशंकामा औरहीक्षेत्र अहिले त्रासमा छ । यथार्थ बुझ्न र बम भए निस्कृय पार्न नेपाली सेना औरही पुगेको छ ।

यता नवलपुरमा प्रहरीले मधेशी मोर्चाका कार्यकर्तामाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि विरोध जनाउँदै जलेश्वरका स्थानीय युवा र मोर्चा कार्यकर्ताहरुले दुर्गाचोक र शंकरचोकमा टायर बालेर सरकारको विरोधमा नाराबाजी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.