मधेशी मोर्चाले दिउँसो पनि विद्यालय सञ्चालन गर्न दिने
हुलाकी न्यूज, गौर २८ मंसिर । मधेशमा जाडो बढेसँगै शीतलहर सुरु भएको छ । शितलहर र बढ्दो जाडोका कारण विद्यार्थीलाई बिहानको समयमा विद्यालय र कलेज...
दिल्लीबाट फर्केपछि राजेन्द्र महतो झन् आक्रमक
हुलाकी न्यूज, बीरगञ्ज २८ मंसिर । दिल्लीको औपचारिक भ्रमण सकेर आइतबार बीरगञ्ज आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आन्दोलनमा झनै आक्रमक भएर लागेका छन्...
आगलागीबाट ३ जनाको घर जल्यो
राकेश यादव, रौतहट, २८ मङ्सिर । रौतहट जिल्लाको गाउ विकास समिति करुनियामा आगलागी हुदा ३ जनाको घर जलेर नष्ट भएको छ ।
आगलागीवाट ८ लाख...
तराई–मधेश मिडिया सम्मेलनले जारी ग-यो १३ बुँदे घोषणापत्र
नवलपरासी, २८ मंसिर । नेपाल पत्रकार महासंघ तराई–मधेश मिडिया सम्मेलन १३ बुँदे अमलटारी घोषणापत्र जारी गर्दै सकिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा...
‘डोमकछ’ सार्वजनिक हुँदै
हुलाकी न्यूज, काठमाडौं २८ मंसिर । साहित्यकार एवं नाटककार रमेश रञ्जनद्वारा लिखित डोमकछ नाटक संग्रह सोमबार सार्वजनिक हुँदैछ ।
काठमाडौंको बतिस्पुतलिस्थित सिल्पी थिएटरको हलमा दिउँसो...
आन्दोलनकारी धरौटीमा रिहा
अमरेन्द्र कुमार यादव, धनुषा, २८ मंसिर । धनुषाको ढल्केबरमा सवारी साधनहरुमा आगजनी गरेको आरोपमा पक्राउ परेका तीन आन्दोलनकारीलाई जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरेको...
अमेरिका : मधेश आन्दोलनको समर्थनमा प्रदर्शन(फोटो फिचर)
हुलाकी न्यूज, काठमाडौं २८ मंसिर । अमेरिकामा रहेका मधेशी–थारुहरुले मधेशमा एक सय २० दिनदेखि जारी आन्दोलनको समर्थनमा साईकल रैली प्रदर्शन गरेका छन् ।
अमेरिकास्थित मधेश...
नेपाल पाँच टुक्रामा विभक्त हुन सक्छ : गोपाल किराँती (अन्तर्वार्ता)
झापा, मोरङ र सुनसरीलाई मधेशको दुईनम्बर प्रदेशमा हाल्दा मलाई कुनै आपत्ति हुँदैन । विराटनगर सहरलाई कोइरालाहरुले गोर्खा ठान्छन् । शाहवंशको गोर्खाजस्तै पहाडिया अहङ्कारवादी राज्यसत्तालाई ध्वस्त पार्ने थारु...
मधेशी गठबन्धनको निस्कर्ष ‘अहिलेको संशोधनले आन्दोलनको माग पुरा हुँदैन’
हुलाकी न्यूज, जलेश्वर २७ मंसिर । संघीय समावेशी मधेशी गठबन्धनले अहिले चर्चामा रहेको विधेयकमार्फत संविधान संशोधनले मधेशमा जारी आन्दोलनको माग पुरा गर्न नसक्ने निस्कर्ष...
जनकपुर : ५० हजार विद्यार्थीले बनाए मानव साङलो
हुलाकी न्यूज, जनकपुरधाम २७ मंसिर । पछिल्लो समय मधेशमा जारी आन्दोलनको समर्थनमा मधेशका विभिन्न जिल्लाहरुमा मानव साङलो बनाउने क्रम बढ्दै गएको छ ।
अर्कोतर्फ मधेश...



