Home Headlines1 Page 497

Headlines1

फोरम लोकतान्त्रिकद्धारा पुनः सरकार छोड्ने धम्की

हुलाकी न्यूज, काठमाडौं २९ मंसिर । मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का नेताहरु मंगलबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउन गएपनि ध्यानाकषर्ण पत्र बुझाएर फर्केका छन्...

बीरगञ्ज : आन्दोलनकारीमाथि धरपकड बढ्दै

हुलाकी न्यूज, बीरगञ्ज २९ मंसिर । जारी मधेश आन्दोलनको केन्द्रविन्दु बनेको बीरगञ्जबाट पछिल्लो समय आन्दोलनकारीहरुमाथि धडपक बढ्दै गएको छ । पछिल्ला केही सातादेखि दैनिकरुपमा आन्दोलनकारी...

म अहिले तराई मै छु (खुल्ला जवाफ)

आदरणीय बालकृष्ण जी, तपार्ईँको पत्रको जबाफ अधिवक्ता दिपेन्द्र झाले पक्कै पनि दिनु हुनेछ होला । तर, यो पत्रमा मैले तराई मानव अधिकार रक्षक संजालको नाम...

महोत्तरी :: शितलहरमा विद्यालय जान बाध्य छन् विद्यार्थी

रंजन भण्डारी, जलेश्वर, २९ मंसिर । न्यु मोर्डन ई.बो. स्कुल जलेश्वरमा कक्षा ९ मा अध्ययनरत स्विकृती लाल सुगाबाट पढन जलेश्वर आउछिन । विगत केहि...

पक्राउ परेका तीन जना आन्दोलनकारी धरौटीमा रिहा

वीरगंज, २९ मंसिर । संघीय समावेसी मधेशी युवा गठबन्धन पर्साका संयोजक सहित पक्राउ परेका तिन जना युवा नेताहरु सोमबार रिहा भएका छन् । मंसिर...

मधेशलाई केन्द्र बनाएर ‘संरक्षण’ बन्दै

हुलाकी न्यूज, काठमाडौं २९ मंसिर । मधेशलाई केन्द्र बनाएर राजनीतिक, शक्ति, प्रेस, प्रहरीका विषयहरु समेटेर संरक्षण चलचित्र निर्माण हुन लागेको छ । सर्लाहीका युवा निर्देशक...

अनुदान रोक्न दातृ निकायसँग मधेशीहरुको माग

हुलाकी न्यूज, न्यूर्योक २९ मंसिर । नेपाल सरकारलाई दिइने सम्पूर्ण अनुदान रोक्न दातृ निकायसँग मधेशी–थारुहरुले माग गरेका छन् । अमेरिकामा रहेका मधेशी–थारुहरुले प्रदर्शनको क्रममा उक्त...

सुनसरी :: इट्टाभट्टामा विस्फोट, ६ को मृत्यु

सुनसरी, २८ मंसिर । जिल्लाको एक इट्टाभट्टामा अचानक विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१२ एकम्बास्थित न्यू जयनेपाल इँटा भट्टामा...

“हरुवा चरुवाको समस्याप्रति सरकार संवेदनशील छैन”

सिरहा, २८ मंसिर । भूमिहीन हरुवा चरुवाको समस्याप्रति सरकार कहिल्यै पनि गम्भीर नभएको आरोप हरुवा चरुवाहरुको छ । सरकारले हालसम्म हरुवा चरुवाका लागि कुनै...

विवाह पञ्चमी : धुमधाम साथ तिलकोत्सव सम्पन्न

हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर । एतिहासिक विवाहमहोत्सव अन्र्तगत सोमबार राम जानकीको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । महाविर युवा कमिटिको आयोजनामा राम मन्दिरको प्राङ्गनमा...
error: