विधेयक नयाँ बोटलमा पुरानै रक्सी हो : जेपी
राजविराज, ८ पुस । संघीय समावेशी मधेशी गठबन्धनका नेता जयप्रकाश गुप्ताले अहिले सरकारले अनुमोदन गरेको संविधान संशोधन विधेयक नयाँ बोतलमा पुरानै रक्सी जस्तै रहेको...
थारुहरुको विशाल सभाबाट घोषणा,‘अव वार कि पार’
हुलाकी न्यूज, धनगढी ८ पुस । टिकापुर घटना पछि कैलालीका थारुहरुले पहिलो पटक विशाल विरोध सभा गरेका छन् । धनगढीमा भएको सभामा थारु अगुवाहरुले...
बाँके : ‘स्वच्छ सुनुवाई न्याय सम्पादनको प्रमुख आधार’
नेपालगन्ज, ८ पुस । पुनरावेदन अदालत नेपालगंजका मुख्य न्यायाधीश बम कुमार श्रेष्ठले स्वच्छ सुनुवाई न्याय सम्पादनको मुख्य आधार भएको बताएका छन् ।
बार स्थापना दिवसको...
ओली असफल भएको भन्दै समर्थन फिर्ता
हुलाकी न्यूज, काठमाण्डौ, ८ पुस । नेकपा संयुक्तका अध्यक्ष गणेश साहले केपी ओलीको सरकार असफल भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका...
पर्सा : मोर्चाको मोटरसाइकल रैली, विधेयक जलायो
वीरगन्ज, ७ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगंजको घण्टाघरबाट मोटरसाईकल ¥यालि सहित वीरगंजका बजार पसलहरु बन्द गराएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका...
‘आन्दोलनको निहुँमा सुरक्षाकर्मीबाट सर्वसाधारणको हत्या’
रंजन भण्डारी, जलेश्वर ७ पुस । राष्ट्रिय मानव अधिकार आयोगको टोली समक्ष महोत्तरीबासीले आन्दोलनको निहुँमा सुरक्षाकर्मीबाट सवसाधारणको हत्या भएको बताएका छन् ।
आयोगको अनुगमन टोलीले...
पत्रकारलाई गोली ठोक्ने धम्की दिने प्रहरीमाथि कारवाहीको माग
हुलाकी न्यूज, मलंगवा ७ पुस । मधेशी पत्रकार संघ सर्लाही शाखाले पत्रकारलाई गोली ठोक्ने धम्की दिने प्रहरीमाथि कारवाहीको माग गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति...
ब्लग : मधेशी नेताहरुबीच कै लडाईले आन्दोलन असफल हुन सक्छ
सलिम अंसारी
‘संघीय समावेशी मधेशी गठबन्धन’ र ‘राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन’ले मधेश आन्दोलनलाई नेतृत्व गर्न लागेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यिनीहरुलाई पाखा लगाएको हो ।...
भारतले स्वागत गर्दैमा आन्दोलन रोकिदैन : मधेशी मोर्चा
हुलाकी न्यूज, काठमाडौं ७ पुस । सरकारले संविधान संशोधन सम्बन्धी निर्णय गर्दैमा वा भारतले स्वागत गर्दैमा मधेश–थरुहटमा जारी आन्दोलन नरोकिने मधेशी मोर्चाका नेताहरुले बताएका...
जनकपुरमा राष्ट्रपतिलाई अवरोध गर्नेलाई कारवाही गर्न समिति
काठमाडौं, ७ पुस । जनकपुरधाम राष्ट्रपतिको कार्यक्रममा अवरोध गर्नेलाई नेपाल सरकारले कारवाही गर्ने भएको छ । सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित रामजानकी मन्दिरमा भएको...











