Home Headlines1 Page 474

Headlines1

कलैया–बीरगञ्जमा आन्दोलन उग्र बन्दै

हुलाकी न्यूज, बीरगञ्ज ८ माघ । मोरङ्गको रंगेलीमा प्रहरीद्वारा तीन जना मधेशी मारिएपछि बाराको सदरमुकाम कलैया र पर्साको सदरमुकाम बीरगञ्ज शुक्रबार विहानैदेखि उग्र बनेको...

जनकपुरमा पुनः चर्कियो आन्दोलन (फोटोसहित)

हुलाकी न्यूज, जनकपुरधाम ८ माघ । केही दिनदेखि शान्त रहेको जनकपुरधाम विहीबारदेखि उग्र बनेको छ । शुक्रबार विहानैदेखि प्रदर्शन तीब्र भएको छ भने सम्पूर्ण...

युवा संघको कार्यक्रम गराउन प्रहरीद्वारा तीन जना मधेशी मारिए

हुलाकी न्यूज, विराटनगर ७ माघ । युवा संघ नेपालको कार्यक्रम सफल पार्न प्रहरीद्वारा तीन जना मधेशी मारिएका छन् । त्यस्तै युवा संघका कार्यकर्ताहरुले खुकुरी प्रहार...

संविधान संशोधन गर्दै तीन दल, मोर्चाद्वारा बहिस्कार

हुलाकी न्यूज, काठमाडौं ७ माघ । तीन दलले संविधान संशोधन प्रक्रिया अगाडि बढाएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित ६ वटा पार्टीले संसद बहिस्कार गरेका छन्...

जनकपुर : यातायात सुचारु भएको विरोधमा प्रदर्शन

हुलाकी न्यूज, जनकपुरधाम ७ माघ । सार्वजनिक यातायात सुचारु भएको विरोधमा विहीबार प्रदर्शन भएको छ । बुधबारदेखि जनकपुर र जलेश्वरलगायतका क्षेत्रमा सार्वजनिक सवारी चल्न...

प्रशासनले घर–टहरा भत्काए पछि विचली

हुलाकी न्यूज, कपिलवस्तु ७ माघ । स्थानीय प्रशासनले बैकल्पिक व्यवस्था नगरी घर–टहर भत्काउँदा करिब दुई दर्जन परिवार विचलीमा परेका छन् । बहादुरगंज गाविस वार्ड ४...

राजेन्द्र महतोको स्वास्थ्यमा समस्या

हुलाकी न्यूज, लहान ६ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा समस्या आएको छ । उनको प्रेसर अत्याधिक बढेको तथा रिंगटा लाग्न थालेको...

मधेश छोडेर पहाडमा बौद्ध सर्किट बनाउने सरकारी योजना

हुलाकी न्यूज, काठमाडौ ६ माघ । नेपाल सरकारले मधेशका जिल्लाहरुलाई छोडेर पहाडका जिल्लाहरुलाई समेटी बौद्ध सर्किट बनाउने भएको छ । सरकारले पोखरा, नमोबुद्ध र...

दिल्लीः घाइते पटेलको अवस्थाबारे जानकारी

हुलाकी न्यूज, नयाँ दिल्ली ६ माघ । विगत दुई सातादेखी दिल्लीको एम्समा उपचाररत मधेश आन्दोलनका घाइते लालबाबु पटेलको अवस्था बारे जानकारी लिइएको छ । युनाइटेड...

धनुषामा जिल्ला स्तरीय फुटवल म्याच हुँदै

अमरेन्द्र कुमार यादव, महेन्द्रनगर ६ माघ । क्षीरेश्वर स्पोट्र्स क्लव महेन्द्रनगर धनुषाको आयोजनामा बिहीबारदेखि धनुषा जिल्ला स्तरीय लिग फुटवल प्रतियोगिता हुने भएको छ । क्षीरेश्वरनाथ...
error: