मोर्चाले ४९२ को नामावली बुझायो
हुलाकी न्यूज, काठमाडौं १७ भदौ । मधेश–थरुहट आन्दोलनको क्रममा पक्राउ परेका ४९२ जना आन्दोलनकारीहरुको नामावली संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई बुझाएको छ ।
आन्दोलनका क्रममा...
सर्वोच्चको निर्णय लागू गराउन संयुक्त विद्यार्थीले दबाब दिने
हुलाकी न्यूज, काठमाडौं १७ भदौ । चिकित्सा शिक्षामा सर्वोच्च अदालतले समानुपातिक समावेशिताको आधारमा आरक्षण लागू गर्न दिएको निर्देशनात्मक आदेश पालना गराउनका लागि संयुक्त विद्यार्थी...
जनकपुर–ढल्केबर सडक खण्ड ‘मृत्यु मार्ग’
अमरेन्द्र कुमार यादव, जनकपुरधाम १७ भदौ । जनकपुरधामलाई मुख्य राजमार्गसँग जोड्ने एक मात्र जनकपुर–ढल्केबर सडक खण्ड ‘मृत्यु मार्ग’मा परिणत हुँदैछ । केही वर्षअघि सडक...
सहिद सप्ताहको तेस्रो दिन : समाधिस्थलमा बृक्षारोपण
हुलाकी न्यूज, बीरगञ्ज १७ भदौ । तेस्रो मधेश आन्दोलनका सहिदहरुको सम्झनामा जारी सहिद सप्ताह अन्तरगत शुक्रबार तेस्रो दिन बृक्षारोपन गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी...
कतार : गैरआवासीय मधेशी संघको साँस्कृतिक कार्यक्रम
हुलाकी न्यूज, दोहा १६ भदौ । गैरआवासीय मधेशी संघ(एनआरएमए) कतारले विहीबार साँझ विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
कतारको दोहामा मधेशी सँस्कृति झल्किने पहिरण...
राष्ट्रिय आन्दोलन गर्ने उपेन्द्र यादवको चेतावनी
हुलाकी न्यूज, विराटनगर १६ भदौ । वर्तमान सरकारले संविधान संशोधन नगरे अर्को राष्ट्रिय आन्दोलन गर्ने चेतावनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएका...
सहिद सप्ताहको दोस्रो दिन मोर्चाद्वारा फलफुल वितरण
हुलाकी न्यूज, बीरगञ्ज १६ भदौ । तेस्रो मधेश आन्दोलनमा प्रहरीद्वारा हत्या गरिएका सहिदहरुको सम्झनामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले सहिद सप्ताह मनाउँदैछ । सहिद...
जनकपुर : बच्चा निकाल्नु पर्ने डाक्टरले पाठेघर निकाले पछि मृत्यु
शैलेन्द्र क्रान्ति, जनकपुरधाम १६ भदौ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा.विजय सिंह र डा.शिला सिंहको लापरवाहीले बच्चा र आमाको मृत्यु भएको छ । ती...
जानकी मन्दिरका महन्थको विरोध गर्दा कर्णमाथि आक्रमण
हुलाकी न्यूज, जनकपुरधाम १५ भदौ । जानकी मन्दिरका अबैद्ध महन्थ रामतपेश्वर दासले गरेको अनियमितताका बारे विभिन्न चरणमा विरोध गर्दै आएका जनकपुरका युवा सुशील कर्णमाथि...
कांग्रेस र माओवादी केन्द्रले मधेशी दललाई बेबकुफ बनाए : थापा
हुलाकी न्यूज, सप्तरी १५ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संशोधनको नाममा मधेशी दलहरुलाई बेबकुफ बनाएको बताएका...













