NRMA-qatar
हुलाकी न्यूज, दोहा १६ भदौ । गैरआवासीय मधेशी संघ(एनआरएमए) कतारले विहीबार साँझ विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

कतारको दोहामा मधेशी सँस्कृति झल्किने पहिरण तथा खानपानसहित साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको एनआरएमए कतारले जनाएको छ ।

कार्यक्रममा मधेशका विभिन्न विषयमाथि छलफल हुनुका साथै मैथिली परिकारका खाना राखिनेछ । त्यस्तै कार्यक्रममा धोती, कुर्ता र गम्छा लगाएर मधेशीहरु सहभागी हुने जनाइएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.