डा. सीके राउतका समर्थकहरु रिहा
हुलाकी न्यूज, जनकपुरधाम २९ मंसिर । विवाह पञ्चमीपश्चात् सरसफाई गरिरहेको अवस्थामा पक्राउ परेका डा. सीके राउतका समर्थकहरु रिहा भएका छन् ।
बिना कुनै कसुर गैरन्यायिक...
संशोधन थाँती राखेर चुनावमा गयो भने मोर्चाले प्रतिरोध गर्छ : यादव
हुलाकी न्यूज, काठमाडौं २९ मंसिर । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधनलाई थाँतीमा राखेर चुनाव गए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रतिरोध...
गच्छदारले भने, ‘पुरानै संरचनाअनुसार चुनावमा जाऔं’
हुलाकी न्यूज, विराटनगर २९ मंसिर । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पुरानै संरचनाअनुसार चुनाव जानुपर्ने धारणा राखेका छन् ।
विराटनगर विमानस्थलमा...
आयोग संयोजकबाट सिंहद्वारा राजीनामा
हुलाकी न्यूज, काठमाडौं २९ मंसिर । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रदेश नं. २ का संयोजक...
हेल्प मधेशी कतारद्वारा ब्लड क्यान्सर पीडित बालकलाई सहयोग
हुलाकी न्यूज, सिरहा २९ मंसिर । कतारमा रहेका मधेशीहरुको संस्था हेल्प मधेशी कतारले सिरहाका एक ब्लड क्यान्सर पीडित बालकलाई सहयोग गरेको छ ।
क्यान्सरबाट पिडित...
मधेश फाउण्डेशनसँग केही व्यक्तिले ‘बार्गेनिङ्ग’ गर्दैछ : निर्देशक साह
हुलाकी न्यूज, काठमाडौं २८ मंसिर । नेपाल मधेश फाउण्डेशन(नेमाफ)सँग अनुचित लाभ लिन केही व्यक्तिहरुले विगत पाँच वर्षदेखि ‘बार्गेनिङ्ग’ गर्दै आएको आरोप कार्यकारी निर्देशक तुलानारायण...
एशियन ह्युमन राइट्स कमिशनद्वारा भर्त्सना
हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर । विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राऊ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना समर्थकलाई विनाकारण पक्राऊ...
हिरासतभित्र अनशनमा बसेका यादव र रोहिता इमरजेन्सीमा भर्ना
हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर । हिरासतभित्र अनसन थालेका स्वतन्त्र मधेश गठबन्धनका संजय कुमार यादव र उपेन्द्र रोहिताको स्वास्थ्य स्थिति निकै नै गम्भीर भएपछि...
हर्षोल्लासका साथ ‘महोम्मद डे’ मनाइयो
हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर । मुस्लिम धर्मावलम्बीहरुले जनकपुरधामसहित मधेशभरि हर्षोल्लासका साथ मुस्लिम धर्मको प्रबर्तक हजरत मोहमद हुजुर साहबको जन्मजयन्ती मनाइएको छ ।
नेपालको संविधान...
२४ देशलाई पछार्दै कुशवाहाले पाए ‘एक्सेलेन्स इन्जिनियरिङ्ग अवार्ड’
हुलाकी न्यूज, दुबई २८ मंसिर । रौतहटका इन्जिनियर बशन्त कुसवाहाले २४ देशका इन्जिनियरहरुलाई पछि पार्दै ‘होस्पिटालिटी एक्सेलेन्स अवार्ड २०१६’ जितेका छन् ।
कुशवाहाले यसै वर्ष...













