राजेन्द्र महतोमाथि सुन्योजित आक्रमण, भिजलान्ते प्रयोग (भिडियोसहित रिपोर्ट)
हुलाकी न्यूज, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि सुन्योजित आक्रमणको पुष्टि भएको छ ।
महतोमाथिको आक्रमण प्रहरी र भिजलान्तेहरुको योजनामा भएको सद्भावना पार्टीका प्रवक्ता...
मधेशी मानव अधिकारकर्मीको गुनासो,‘सुरक्षाकर्मी र आन्दोलनकारीबाट जोखिम’
हुलाकी न्यूज, रौतहट ११ पुस । मधेशमा जारी अन्दोलनका क्रममा भइरहेका मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई मध्य नजर गरी तराई मानव अधिकार रक्षक संजाल (थर्ड...
मोर्चा शक्ति प्रदर्शन गर्दै, गठबन्धन जागरण सभा गर्दै
अर्कना खातुन, काठमाडौं ११ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वनिर्धाति कार्यक्रमअनुसार शनिबार मधेशका सम्पूर्ण जिल्लामा शक्ति प्रदर्शन हुँदैछ । त्यस्तै संघीय समावेशी मधेशी...
युवा संघका केन्द्रीय अध्यक्ष नै भागेपछि…
हुलाकी न्यूज, काठमाडौं ११ पुस । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका पदाधिकारीहरु जारी मधेश आन्दोलनका विरुद्ध बोलेर चर्चामा आउने गरेका छन् ।...
मधेशको ‘राष्ट्रिय गान’ सीके राउतद्वारा सार्वजनिक (भिडियो)
हुलाकी न्यूज, राजविराज १० पुस । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले मधेशको ‘राष्ट्रिय गान’को धनु सार्वजनिक गरेका छन् ।
डा.राउतले आफ्नो फेसबुक पेजमार्फत दुई...
मधेशमा भैंसीलाई ज्ञापन पत्र
हुलाकी न्यूज, काठमाडौं १० पुस । राज्य–सरकारले आन्दोलनरत पक्षको भावना बुझ्न नसकेको भन्दै भैंसीलाई ज्ञापन पत्र बुझाइने भएको छ । मधेशीहरु जति आवाज उठाएपनि...
नयाँ शक्ति पनि होमिए मधेश आन्दोलनमा
अमरेन्द्र कुमार यादव, धनुषा १० पुस । पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराईको नयाँ शक्ति अभियान पनि मधेश आन्दोलनमा होमिन थालेका छन् । बिहीबार धनुषाको महेन्द्रनगरबाट नयाँ...
ओलीद्वारा मन्त्रालय टुक्रयाएर भागबन्डा
काठमाडौं, १० पुस । गठबन्धनका दललाई भागवण्डा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय टुक्र्याएका छन् । २६ मन्त्रालयमा दुई मन्त्रालय थप गरी २८ वटा...
विराटनगरमा विस्फोट, दुई जना घाइते
हुलाकी न्यूज, विराटनगर ९ पुस । विराटनगर–७ सरोचिया चौक नजिकको स्वागतम् चौकमा विहीबार राती सवा आठ बजे भएको विस्फोटमा दुई जना घाइते भएका छन्...
मधेशी मोर्चाद्वारा मधेशमा मसाल जुलुश प्रदर्शन
हुलाकी न्यूज, काठमाडौं ९ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्व घोसित कार्यक्रमअनुसार विहीबार साँझ मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
जनकपुरसहित मधेशका...













