हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताएका छन्।

उनले पत्रकारहरुसँग छलफल गर्दै भ्याक्सिन ल्याउन सरकार र निजी क्षेत्र एउटै बाटो हिँडेको बतए। त्यसैले भ्याक्सिनको विषयमा नआत्तिन जनतासमक्ष उनले आग्रहसमेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.