हुलाकी न्यूज,जनकपुरधाम :  भारतमा कोरोनाको दोस्रो लहरले हाहाकार मच्चाइदियो।

दैनिक मृत्यु हुनेको संख्या बढेको र मसानघाटमा शव जलाउने ठाउँ अभावसमेत भयो।तर, केही दिनदेखि त्यहाँ संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ, मर्नेका संख्या बढी भए पनि।

पछिल्लो साता संक्रमितको संख्यामा गिरावटले अस्पतालमा चाप घटेको छ। मे ६ तारिखमा भारतमा संक्रमितको संख्या चार लाख१४ हजार थियो, अब त्यो क्रम घट्न थालेको थालेको हो।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.