हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ८,८४८ जनाले कोरोनालाई जितेका छन्।

केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ३,८३,६८४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७५.८८ प्रतिशत निको भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.