कार्यदल बनाएर सरकार वार्ताबाट भाग्दै : तमसपा
हुलाकी न्यूज, काठमाडौं २१ पुस । तराई मधेश सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले सरकारले कार्यदल बनाएर वार्ताबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
काठमाडौंमा...
सक्रिय भए मधेशका सशस्त्र संगठन, गोइत समूहद्वारा असईको हत्या
हुलाकी न्यूज, काठमाडौं २१ पुस । मधेशमा शान्तिपूर्ण आन्दोलन जारी रहेका बेला मधेशका सशस्त्र संगठनहरु पनि सक्रिय भएका छन् ।
आन्दोलन जारी रहेकै बेला तीनवटा...
सहिदको सम्झानामा सदभावनाद्वारा एक घण्टा मौनधारण
हुलाकी न्यूज, वीरगंज, २० पुष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक सदभावना पार्टीले मधेश आन्दोलनका सहिदलाई श्रद्धाञ्जली दिँदै एक घण्टा मौन धारण गरेको छ...
मेहरुद्दिनको शवसहित प्रदर्शन
हुलाकी न्यूज, गौर, २० पुष । मधेशी मोर्चाले गौरस्थित जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि प्रदर्शन गरेको छ । मधेश आन्दोलनको क्रममा मृत्यु भएका मोहम्मद मेहरुद्दिनको...
सीमा पारी समर्थन जुटाउँदै मधेशी युवा नेता
हुलाकी न्यूज, काठमाडौं, २० पुष । मधेश आन्दोलनमा समर्थन जुटाउन सीमावर्ती भारतीय सहरको भ्रमणमा रहेका मधेशी नेताहरु राजनीतिक भेटभाटमा व्यस्त छन् । सदभावना पार्टीका...
वीरगंज आन्दोलनको नेतृत्व लिँदै संघीय समावेशी मधेशी गठबन्धन
हुलाकी न्यूज, वीरगंज २० पुस । पर्सामा संघीय समावेशी मधेशी गठबन्धनले आन्दोलन चर्काउँदै लगेको छ । जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कमजोर पर्दै जाँदा...
स्वतन्त्र मधेश गठबन्धनका तीन कार्यकर्ता विशेष अदालतमा पेस
हुलाकी न्यूज, काठमाडौं २० पुस । स्वतन्त्र मधेश गठबन्धनका तीन जना कार्यकर्तालाई सोमबार विशेष अदालत काठमाडौंमा पेस गरिएको छ । गठबन्धनका उपाध्यक्ष चन्दन सिंहले...
मधेशी मोर्चाभित्रको विचलन निराशाजनक रहेको रामसपाको ठहर
हुलाकी न्यूज, काठमाडौं, २० पुष । राष्ट्रिय मधेश समाजवादी पार्टीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र देखिएको राजनीतिक विचलन र मतभिन्नताप्रति दुख व्यक्त गरेको छ । पार्टीले...
स्वतन्त्र मधेशको लागि जनमत संग्रह हुँदा नेपाललाई फायदा : डा. राउत
हुलाकी न्यूज, काठमाडौं, २० पुष । स्वतन्त्र मधेशका अभियन्ता एवं स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सिके राउतले स्वतन्त्र मधेशको लागि जनमत संग्रहमा सहमति गर्नुमा नेपालको पनि...
मधेश आन्दोलनविरुद्ध लाग्ने कसैलाई पनि जनताले छाड्दैन : यादव
सर्लाही, १९ पुस । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेश आन्दोलन विरुद्ध लाग्ने कसैलाई पनि जनताले अब नछोड्ने चेतावनी दिएका छन्...













