mahendra-yadav1
सर्लाही, १९ पुस । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेश आन्दोलन विरुद्ध लाग्ने कसैलाई पनि जनताले अब नछोड्ने चेतावनी दिएका छन् ।

सर्लाहीको पर्सामा आयोजित क्षेत्रीय सभालाई सम्बोधन गर्दै तमसपा अध्यक्ष यादवले मधेश आन्दोलन अधिकार प्राप्तिका लागि भएको बताउँदै अधिकार स्थापित नभएसम्म आन्दोलन नरोकिने दाबी गरेका छन् । उनले मधेशी मोर्चालाई तोड्न वा फुटाउन खोज्नेहरु मधेश विरोधी भएको बताए । उनले केही समयभित्रै केपी ओलीको सरकार ढल्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.