जनकपुरका समाजसेवीद्वारा बाढीपीडितलाई एक्वा बक्स वितरण
हुलाकी न्यूज, सप्तरी २६ साउन । जनकपुरका समाजसेवी युवा सरोज रायले सप्तरीका बाढीपीडितहरुलाई एक्वा बक्स वितरण गरेका छन् ।
दुई दिनदेखि लगातार राहत वितरण पश्चात...
जनकपुरः विद्यार्थी मञ्चको स्थापना दिवसमा माछा पालन कार्यक्रम
हुलाकी न्यूज, जनकपुरधाम २५ साउन । नेपाल सदभावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मञ्च धनुषाले २६ औं स्थापना दिवसमा माछा पालनसहितका कार्यक्रम आयोजना गरेको...
दाईजो माग्दै कुटिए १८ वर्षीया आसरुन, आँखा गुम्ने खतरा
हुलाकी न्यूज, नेपालगंज २५ साउन । थप दाईजो माग गर्दै १८ वर्षीया एक युवती कुटिएकी छिन् । कुटपिटबाट उनको दुबै आँखासहित शरिरको विभिन्न भागमा...
मधेशी ‘मोडल’ लण्डनमा प्रतिस्पर्धा गर्दै
ज्योती तिवारी, नयाँ दिल्ली २५ साउन । लण्डनमा हुन लागेको एक मोडलिङ्ग प्रतियोगितामा मधेशी युवा पियुष कर्णले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्दैछ ।
‘फेस आफ...
विजय गच्छदारलाई सरकार बाहिर राख्नु ठिक होइन : चौधरी
हुलाकी न्यूज, काठमाडौं २५ साउन । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारबाट बाहिर राख्न नहुने तर्क उनकै पार्टीका एक नेताले गरेका...
तीनबुँदे सहमति कार्यान्वयन हुँदैछ : फोरम नेता यादव
हुलाकी न्यूज, काठमाडौं २५ साउन । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले तीनबुँदे सहमति कार्यान्वयन भइरहेको बताएका छन् ।
काँग्रेस, माओवादी केन्द्र...
मोर्चाको माग एकैपटक सम्बोधन हुँदैन : कांग्रेस नेता खडका
हुलाकी न्यूज, काठमाडौं २४ साउन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग तीनबुँदे सहमति गरी सरकारलाई समर्थन दिएका मधेशी मोर्चाको माग तत्कालै पूरा हुन...
सप्तरीका २७८ परिवारलाई राहत वितरण
हुलाकी न्यूज, सप्तरी २४ साउन । सप्तरीका दुई सय ७८ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
वर्तमान परिस्थितिमा नेपालका विभिन्न जिल्लाहरूमा बाढीका कारण देखा...
मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए
हुलाकी न्यूज, काठमाडौं २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिपरिषद् विस्तार भएको छ ।
प्रधानमन्त्री प्रचण्डले राप्रपाबाट २ र नेकपा संयुक्तबाट १ जनालाई थपेका...
प्रेस सेन्टरको जिल्ला अधिवेशन जनकपुरमा हुने
हुलाकी न्यूज, जनकपुरधाम २४ साउन । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल धनुषाको जिल्ला अधिवेशन यही २७ गते जनकपुरमा हुने भएको...











