सरकारको नियतमाथि शंका लाग्न थाल्यो : तमलोपा
हुलाकी न्यूज, काठमाडौं ३ कार्तिक । संविधान संशोधनप्रति सरकारले देखाएको उदासीनता र ढिलासुस्तीप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
जिल्ला अध्यक्ष, केन्द्रीय पदाधिकारी,...
एमपीएल रोकिएकोप्रति मधेश मानव अधिकारको आपत्ति
न्यूजर्सी(अमेरिका) ३ कार्तिक । मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट टुर्नामेन्टको दोस्रो सिजनमा नेपाल सरकारले हस्तक्षेप गरेको प्रति मधेश मानव अधिकार(मधुर) अमेरिकाले आपत्ति जनाएको छ...
आयोग सदस्य अधिवक्ता सिंहले भने, ‘इलाका मान्दैनौं’
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगका सदस्य अधिवक्ता सुनिलरंजन सिंहले इलाकालाई आधार...
व्यवस्थापिका संसदभित्रै नेपाल टुक्रिने चेतावनी
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । व्यवस्थापिका संसदको बैठकभित्रै नेपाली कांग्रेसका एक सांसदले नेपाल टुक्रिने चेतावनी दिएका हुन् ।
मंगलबारको व्यवस्थापिका संसदको बैठकमा सांसद फरमुल्लाह...
कांग्रेसका शीर्ष नेताहरुले भने, ‘संशोधनका लागि प्रयासरत् छौं’
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । नेपाली काँग्रेसका शीर्ष नेताहरुले संविधान संशोधनका लागि नेपाली कांग्रेस आन्तरिकरुपमा गृहकार्य गरिरहेको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक...
प्रचण्डलाई मधेश प्रवेशमा निषेध गर्ने मधेशी युवा नेताको चेतावनी
हुलाकी न्यूज, वीरगंज २ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मधेश प्रवेश निषेध गर्ने चेतावनी एक मधेशी युवा नेताले दिएका छन् ।
सद्भावना पार्टीका केन्द्रीय...
पहाडे मित्र, नक्कली मधेशी बनेर धोका नदिनुस् (अम्बेडकर २)
शैलेन्द्र अम्बेडकर
हो, तपाईहरु जस्तो नक्कली मधेशी(पहाडबाट आएर मधेशको जमिन कब्जा गरी बसेका)हरुको लागी तथ्यहिन हुन सक्छ तर देशको करिब ७५ प्रतिशत जनसंख्या रहेको मधेशी,...
जनकपुरमा गृहमन्त्रीले एमपीएल रोकेपछि राजविराजमा सुरु
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । जनकपुरधाममा आज(मंगलबार)बाट हुने भनिएको मधेश प्रिमियर लिग(एमपीएल) क्रिकेट टुर्नामेन्टको दोस्रो सिजनलाई गृहमन्त्री विमलेन्द्र निधिले राके पछि राजविराजमा सुरु...
मधेशलाई उपेक्षा गरे त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ : डा. महतो
हुलाकी न्यूज, काठमाडौं १ कार्तिक । संघीय समाजवादी फोरम नेपालका सांसद एवं नेता डा. वीरेन्द्र महतोले ठूला दलहरु विभिन्न बहानामा मधेशलाई उपेक्षा गरे आगामी...
रुपन्देही : कलश बचतको साधारणसभा सम्पन्न
रबिन्द्र प्रताप गुप्ता, भैरहवा १ कार्तिक । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रुपन्देहीको नवौं वार्षिक साधारणसभा भैरहवामा सम्पन्न भएको छ ।
सहकारीका...













