राजविराज नगरपालिकाका कर्मचारी आन्दोलनमा
राजविराज, १० फागुन । राजविराज नगरपालिकाका कर्मचारीहरुले आइतबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
कर्मचारीहरुले कालोपट्टी बाँधेर विरोध जनाउने, नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गलाई...
ओलीको देहरादुन भ्रमण रद्द
हुलाकी न्यूज, राजविराज, १० फागुन । भारतको देहरादुनमा अध्ययनरत मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाउने भएपछि भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो...
सर्लाहीका सडक स्तरोन्नति गरिने
हुलाकी न्यूज, सर्लाही, १० फागुन । सर्लाही जिल्लाका लोकमार्ग देखि दक्षिण तर्फका दुई वटा ग्रामिण सडक को स्तरोन्नति गरिने भएको छ ।
विश्वबैंक को सहयोग...
किशोरी शिक्षामा लाखौँको भ्रष्टाचार
हुलाकी न्यूज, जनकपुर, १० फागुन । धनुषा जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको देखिएको छ । विद्यालय जानबाट वञ्चित...
सिराहामा आगलागी हुँदा ५० लाखको क्षति
हुलाकी न्यूज, सिरहा, १० फागुन । सिरहाको धनगढीमाई नगरपालिका १३ भर्लेनीमा आइतबार दिउँसो भिषण आगलागी हुँदा २५ परिवारको ४२ घर टहरा जलेको छ ।...
सप्तरीमा भैरव प्रदर्शनमा रोक
हुलाकी न्यूज, राजविराज, ९ फागुन । मधेस विरोधी भावना फैलाएको भन्दै मधेसी मोर्चा सप्तरीले नेपाली फिल्म ‘भैरव’ प्रदर्शनमा रोक लगाएको छ ।
राजविराजको सिनेमा हलमा...
जनकपुर : कांग्रेस नेतामाथि गोली चलाउने ७ पक्राउ
हुलाकी न्यूज, जनकपुर, ९ फागुन । धनुषामा नेपाली कांग्रेसका नेताको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
गएको माघ २२ गते...
बाराका गाउँ परिषद् समयमा हुन सकेनन्
हुलाकी न्युज, कलैया, ९ फागुन । बाराको अधिकांश गाविसहरुमा यतिखेतर गाउँ परिषद् गर्ने चटारो परेको छ । विगत ६ महिनाभन्दा बढि तराई मधेस आन्दोलनका कारण...
महोत्तरी : ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको ज्यान गयो
हुलाकी न्यूज, महोत्तरी, ९ फागुन । महोत्तरी जिल्लाको सोनौलमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।
सोनौल–५ को कच्ची सडकमा ज १ त...
पक्राउ परेका मधेशी विद्यार्थी रिहा
हुलाकी न्यूज, काठमाण्डौ, ९ फागुन । नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीलाई कालो झण्डा देखाएपछि पक्राउ परेका मधेशी विद्यार्थीहरुलाई भर्खरै रिहा गरिएको छ ।
भारतिय समाचार...












